Aamsanchar

समाज

काठमाडौं । नागार्जुन नगरपालिका-१ तुफान चोकमा मोबाइल चार्जका क्रममा घरमा आगलागी भएको छ । तीन तले घरमा लागेको आगो दमकलको सहयोगमा निभाइएको छ । आइफोन चार्जमा राखेर बाहिर गएको र फर्किँदा आगो लागेको जस्तो देखेपछि […]

शनिवार, पौष ११, २०७७

विराटनगर । प्रदेश १ को तीन जिल्लाबाट २५३ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरिएको छ । सामाजिक विकास मन्त्रालयको संयोजन तथा स्थानीय तह तथा मानव सेवा आश्रमसँगको सहकार्यमा उद्धार गरिएको हो । झापा, मोरङ र […]

शनिवार, पौष ११, २०७७

उदयपुर-उदयपुरको उदयपुरगढी गाउँपालिका-६ नेपालटारमा वडासदस्य र शिक्षकसहित १३ जना जुवाडे पक्राउ परेका छन्। धर्मनाथ दाहालको घरमा जुवा खेलिरहेको सूचनाको आधारमा वडासदस्य, शिक्षक र पूर्व(प्रहरी पनि पक्राउ परेका हुन्। पक्राउ पर्नेमा उदयपुरगढी–५ का ३१ वर्षीय सुशील […]

शनिवार, पौष ११, २०७७

झापा:  छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका-३ सुरङ्गा स्थित हरिकुल संस्कृत विद्यालय अगाडि मे१क १४१ नम्बरको स्कुल […]

शुक्रवार, पौष १०, २०७७

हुम्लाको नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमाक्षेत्र हिल्साको कर्णाली नदीमा बरफ जमेपछि हिल्सामा रहेका सुरक्षाकर्मी र घर कुरुवालाई समस्या भएको छ । चिसो अत्यधिक बढेको हिल्सामा हाल तापक्रम माइनस १५ डिग्री सेल्सियस पुगेको छ । नाम्खा–५ […]

शुक्रवार, पौष १०, २०७७

भोजपुर : स्वदेशमा सम्भावना नदेखेर धेरै युवाहरु रोजगारीका लागि दिन प्रतिदिन विदेश गइरहेका छन्। तर, भोजपुर तिम्माका संगम राईले भने जडीबुटी खेतीबाट गाउँमै मनग्य आम्दानी गरिरहेका छन्। संगमले गाउँमा नै सतुवा र अन्य जडीबुटी खेतीबाट […]

शुक्रवार, पौष १०, २०७७

मोरङ – प्रदेश नम्बर १ का झापा, सुनसरी र ओखलढुङ्गामा भएको गाडी दुर्घटनामा परेर तीन जनाको ज्यान गएको छ । बुधबार साँझमा सुनसरीको देवानगंज २ रामटोलमा को २ ह ४९२१ नम्बरको अटो ट्याम्पोले ठक्कर दिँदा […]

बिहिवार, पौष ९, २०७७

काठमाडौं । काठमाडौंमा झारफुक गर्ने बहानामा बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । ३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शंखरापुर नगरपालिका ६, सलम्बुटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका २, हैबुङका ४६ वर्षीय भीमबहादुर सुनार पक्राउ […]

बिहिवार, पौष ९, २०७७

धनकुटा – बिहीबार बिहान धनकुटाको जिरो प्वाइन्टमा एक यात्रुबाहक बसले किचेर ४५ वर्षीया महिलाको मृत्यु भएको छ। धरानबाट तेह्रथुम जाँदै गरेको को १ ख ४०७४ नम्बरको बसले किचेर धनकुटा नगरपालिका वडा नं ९ रुद्रबारीकी ४५ […]

बिहिवार, पौष ९, २०७७

झापा: धुलो पीडित स्थानीयले झापाको शनिश्चरे–खुदुनावारी जोड्ने सडक खण्ड अवरोध गरेका छन्। निर्माण कम्पनीले बजेट निकासा नभएको भन्दै सो कालोपत्रे सडक खण्डको काम अधुरो छाडेको आक्रोशमा स्थानीयले सडक अवरोध गरेका हुन्। स्वास्थ्यमा असर परेपछि धुलो […]

बिहिवार, पौष ९, २०७७