Aamsanchar

समाज

औँसीको घाम जसरी औँसीको दिनमा लाग्ने चर्को घाममा बिस्कुन सुकाएमा अन्नमा किरा नलाग्ने विश्वास छ , त्यसै गरी आजको औँसीमा आमाको स्मरण र आमाप्रति श्रद्धा व्यक्त गरेमा आमा र सन्तान बिचको सबन्धमा कुनै दरार आउनेछैन […]

बिहिवार, वैशाख ७, २०८०

बुधवार, वैशाख ६, २०८०

मङ्गलवार, वैशाख ५, २०८०

बिर्तामोड । बैंकको चर्को व्याज, लघुवित्तले लादेर गरेको शोषण र मिटर ब्याजी साहुले गुण्डाराज सञ्चालन गरेको भन्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले बिर्तामोडमा जनसभा गर्ने भएको छ ।सोही अवसरमा पार्टी सम्वद्ध जनवर्गीय सङ्गठनहरूको […]

मङ्गलवार, वैशाख ५, २०८०

बिर्तामोड । वीरता जेसीजले यस पटक प्रतिष्ठित उद्योगी एवं समाजसेवी दीनबन्धु गोयललाई उत्कृष्ट नागरिक घोषणा गर्दै अभिनन्दन गरेको छ । प्रत्येक वर्ष आयोजना गरिने उत्कृष्ट नागरिक अभिनन्दनको यो २३ औं संस्करण हो । वीरता जेसीज […]

आइतवार, वैशाख ३, २०८०

बिर्तामोड । वीरता जेसीज पूर्व अध्यक्ष क्लबद्वारा हरेक वर्ष विभिन्न विधामा झापा जिल्ला भरिबाट एकजनालाई प्रदान गरिदै आएको  उत्कृष्ट नागरिक सम्मान यस वर्ष उद्योग, व्यवसाय र समाजसेवाको क्षेत्रमा  योगदान पुर्याउने एक  समाजसेवीलाई प्रदान गरिने भएको […]

शनिवार, वैशाख २, २०८०

अर्जुनधारा ।  झापाको अर्जुनधारा–३ स्थित खुदुनाबारी कैंदलेमा किराँत मिङ्सो माङ्हिम पुजारी गुरु पेला बहादुर लिंदमको घर शिलान्यास गरिएको छ । गएको महिना जङ्गली हात्तीको आतङ्कले  घर पूर्ण रुपमा पूर्ति गरेपछि पैसाको अभावमा लिंदम पालमुनि बसोबास […]

शनिवार, वैशाख २, २०८०

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । एक विशेष समारोहका वीच संयोजक जनार्दन उप्रेतीले नवनिर्वाचित अध्यक्ष भीमप्रसाद अधिकारी, उपाध्यक्ष राजेन्द्र उप्रेती […]

बुधवार, चैत २९, २०७९

सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले श्रमदानमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । धरान उपमहानगर पालिकाको लेटर प्याडमा लिखित पत्र मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक गर्दै मेयर […]

बुधवार, चैत २९, २०७९