Aamsanchar

समाज

विराटनगर । झापा गौरादह–६ जुरोपानीका २६ वर्षीय राजु खत्रीको दुबै मिर्गौला फेल भएपछि परिवारले सहयोगको अपिल गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै उनको परिवारले सहयोगको अपिल गरेको हो । […]

शुक्रवार, असोज १४, २०७९

बिर्तामोड । झापाका फोटो पत्रकार सरद जोशीले नेपाल पत्रकार महासंघको झण्डा लिएर हिमलुङ हिमाल आरोहण गर्ने भएका छन् । हिमाल आरोहणका लागि उनी बिहीबार मनाङतर्फ प्रस्थान गर्ने छन् । पत्रकार महासंघ झापाले (आज) बुधबार बिर्तामोडमा […]

बुधवार, असोज १२, २०७९

धाइजन । सेप्टेम्बर २७ अर्थात् ४३औँ विश्व पर्यटन दिवस र नजिकिँदैं गरेको चाडपर्वको अवसर पारेर मंगलबार झापाको मेचीनगर— १४ स्थित धाइजन बजारको सरसफाई तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । मंगलबार ‘पर्यटनको लागि […]

मङ्गलवार, असोज ११, २०७९

दलित समुदायकी बालिका माथि जातीय विभेद गरेको तथा शरीर बन्धक बनाउने दम्पतीलाई जिल्ला अदालत रामेछापले जेल सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश इन्दिरा शर्माको इजलासले शुक्रवार जातीय विभेद तथा शरीर बन्धक बनाएको मुद्दामा दोषी […]

आइतवार, असोज ९, २०७९

मेचीनगर । झापा मेचीनगर –१४ का उद्योगपति महावीर अग्रवालले शनिबार एक कार्यक्रमबीच विपन्न तथा गरिब महिलाहरूलाई साडी बितरण गरेका छन् । स्वर्गीय श्रीमतीको नाउमा महावीर अग्रवालले चाडपर्वलाई लक्षित गरेर ५२ जना महिलालाई साडी वितरण गरेका […]

शनिवार, असोज ८, २०७९