
तुलसीपुर । सामुदायिक रेडियोलाई समुदायमैत्री बनाउन नागरिकका जीवनशैलीसंग जोडिएका विषयलाई अधिकतमरुपमा समेट्ने तुलसीपुरमा सहभागी रेडियोकर्मीले प्रतिवद्धता जनाएका छन् । सामुदायिक रेडियो प्रशारक संघ काठमाण्डौको प्राविधिक सहयोगमा रेडियो हाम्रो पहुँच तुलसीपुरले आयोजना गरेको तीन दिने क्षमता […]
मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको प्रतीक्षा भने गर्नैपर्छ । निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन […]
आज अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस हो । हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका रूपमा मनाउने निर्णय संयुक्त राष्ट्र सङ्घको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ […]
मेचीनगर । झापाको मेचीनगर—७ स्थित मदनवस्तीमा अढाईदशकअघिदेखि मेचीनगर नगरपालिकाद्वारा सञ्चालित श्री कृष्ण प्राथमिक विद्यालयमा त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई शुद्घ पिउनेको निक्कै अभाव थियो । चैतको टन्टलापुर घामा तिर्खाएका विद्यार्थीहरु विद्यालय नजीकै गएर ट्युवेलको पानी पिएर तिर्खा […]
मेचीनगर । मेचीनगरभित्र असंगठितरुपमा रहेका विभिन्न क्षेत्रका मजदुरहरुको अभिलेख राखेर उनीहरुको हक, हित अधिाकरका लागि स्थानीय सरकार लागिपर्ने बताइएको छ । नेकपा एमाले निकट मजदुरहरुको संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४३ औँ स्थापना दिवसको […]