Aamsanchar

समाज

झापा – झापामा दाइजो स्वरुप मोटरसाइकल नदिँदा दुलही नस्वीकार्ने युवक पक्राउ परेका छन् । छोरी माग्न आउँदाको सहमति अनुसार नै विहे गरेर दुलही लैजाने क्रममा मोटरसाइकल दाइजो मागेपछि दुलाहाबिरुद्ध नै उजुरी गर्नु परेको हो । […]

शुक्रवार, वैशाख २३, २०७९

काठमाडौं –ताप्लेजुङमा एक युवकले बुबाआमाको हत्या गरेका छन्।  फक्ताङलुङ गाउँपालिका–६ लेलेपका २५ वर्षीय आइतराज लिम्बुले गएराति बाबु ७० वर्षीय बृखबहादुर र आमा ७२ वर्षीया फिपरानीको हत्या गरेका हुन् । आइतराजले मादक पदार्थ खाएर आमाबुबाको हत्या […]

शुक्रवार, वैशाख २३, २०७९

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले एक महिलाको हत्या अभियोगमा बाबुछोरालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका–१८ खपौदी घर भई हाल वडा नं. ६ लेकसाइड बस्दै आएका ३६ वर्षीय सन्तोष जलारी र छोरा १८ वर्षीय साजन […]

बिहिवार, वैशाख २२, २०७९

जनकपुरधाम : धनुषामा स्थानीय तह निर्वाचनका एक उमेदवारको बुवामाथिल सांघातिक हमला भएको छ।  नेकपा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्ष पदमा उमेदवारी दिएका सर्वदेव यादवका बुवा ७० वर्षीय चन्द्रनारायण यादवमाथि बुधबार राति धारिलो हतियार प्रहार गरिएको हो। […]

बिहिवार, वैशाख २२, २०७९

काठमाडौँ । दुई दिनदेखि फेसबुक र टिकटकमा एक जना युवक भाइरल छन् । म्यादी प्रहरीको पोशाकमा उत्तेजक भिडियो बनाएर ती युवक फेसबुक, टिकटक, युट्युब सबैतिर छाएका छन् । सेल्फी भिडियोमा उनले आफू म्यादी प्रहरी उनकै […]

बुधवार, वैशाख २१, २०७९

ईलाम – मृत फेला परेकी ईलाम नगरपालिका-८ कि ३१ बर्षीया बिनिता काफ्लेको हत्या आरोपमा संलग्न स्थानीय ४२ बर्षीय देवेन्द्र रिमाललाई जिल्ला प्रहरी कार्यालय ईलामले पक्राउ गरेको छ । बैशाख १७ गते इलाम नगरपालिका -८ सिङफ्रिङ बेलडाँडामा […]

बुधवार, वैशाख २१, २०७९

सुरुङ्गा । ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिष्य श्रमिक दिवस मनाइएको […]

आइतवार, वैशाख १८, २०७९