Aamsanchar

साहित्य

काठमाडौं,  साहित्यकार भूपि शेरचनको ८२ औँ जन्मजयन्ती आइतबार विविध कार्यक्रम गरी मनाइँदैछ । विसं १९९२ पुस १० मा मुस्ताङको दुप्चेमा जन्मनु भएका साहित्यकार शेरचन थोरै तर कालजयी रचनाका कारण लोकप्रिय हुनुहुन्छ । उहाँका कृतिमध्ये ‘घुम्ने […]

सोमवार, पौष १०, २०७४

काठमाडौँ, दोस्रो विश्वयुद्धमा नेपालको सहभागितादेखि गोरखा भूकम्पसम्मको नेपाली वीरताको घटना झल्कने महाकाव्य ‘आरोहण’ तेह्र महाकविको हस्ताक्षरसहित आएको छ । धेरै सङ्ख्याका लेखक सम्मिलित उपन्यासपछि अहिले आएको महाकाव्य शिखा बुक्सले प्रकाशन गरेको हो जसमा २० सर्ग […]

शुक्रवार, मंसिर १५, २०७४

  [ देवीचरण भण्डारी ] गीत प्यूँदाप्यूँदै रित्तिएछ जिन्दगीको सार कुईनेटोमा ठोक्किएर लडें बारबार। हुन्न पिउँनु खराव हो मैले बुझेको छु वाध्यतामा वर्षेझरी पनि रुझेको छु। सायद बुझ्न जानिन कि समयको धार कुईनेटोमा ठोक्किएर लडें […]

शनिवार, मंसिर ९, २०७४

काँकरभिट्टा,  निर्माण भएको तीनवर्षपछि मेचीनगर—६ काँकरभिट्टास्थित देवकोटा पार्कमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुर्णकदको सालिक विहीबार अनावरण भएको छ । देवकोटा पार्क व्यवस्थापन समितिले आयोजना गरेको महाकवि देवकोटाको १०९ औँ जन्मजयन्ती तथा सालिक अनावरण कार्यक्रममा नेपाल […]

बिहिवार, कार्तिक २, २०७४

[भरत शिवाकोटी] युएई, कविता दशैँ तिमी हरेक बर्ष आउँछौ तर तिमी कति निर्दयी छौ अनुमती बिना सबैको मन-मनमा छिर्छौ अनि आतेसवाजी गर्दै रमाउछौ र झुप्राहरुलाई गिज्याउछौं ती आकाश छानो भएका वस्तीहरु जसको धुरीबाट मुस्किलले धुँवा […]

शुक्रवार, असोज १३, २०७४

मंगलबारे, साहित्य क्षेत्रमा क्रियाशील इलामको ‘फरक आयाम’ नामक संस्थाले सदरमुकाममा बिहीबार साहित्य वाचन समापन गरेको छ । कार्यक्रममा मेची अञ्चलका पुराना अनि नयाँ सर्जकहरुले एकै मञ्चमा उभिएर गीत, गजल तथा कविता वाचन गरेका थिए । माया […]

शुक्रवार, असोज ६, २०७४

कविता आमा, त्यो तिज,तिम्री छोरीलाई लिन आएका मेरा दाई अनि उनको औंलो समाएर आएकी वहिनी तिम्रो ममतालाई थाम्न नसकेर हामफालेर घर छोडन तयार भएकी म मायाले भिजेर निथ्रुक र लालायित थिँए वरपर राता सारी र […]

बिहिवार, भदौ १५, २०७४

शान्तिराम बस्नेत/ शिवसताक्षी, झापाको मध्यभागदेखि प्रकाशित हुने सतासी साप्ताहिकले यस वर्षपनि शिवसताक्षीका दुई श्रष्टालाई पुरस्कृत तथा सम्मानित गर्ने भएको छ । पुरस्कार मुल्यांकन समितिको धरमपुरमा बसेको बैठकले गजल श्रष्टा दिलिप घिमिरे र केस्रा विधाका प्रतिपादक […]

बिहिवार, भदौ १, २०७४

काठमाडौँ । साहित्यकार इल्या भट्टराईद्वारा लिखित ‘म साँच्चिकै हराइछु’ नामक यात्रा संस्मरण सार्वजनिक भएको छ । लेखिका भट्टराईले सन् १९९० मा बेलायतमा गरेको यात्रालाई संस्मरणका रूपमा प्रकाशन गर्नुभएको हो । नेपाली साहित्य विकास परिषद्, नेपाल […]

बुधवार, साउन १८, २०७४

[विष्णुप्रसाद शर्मा पराजुली] युगदेखि युगसम्म मेरा पुर्खाले यहीँको माटोको टीका थापे, यहींको माटोलाई पुजा गर्दै, पुर्खाको रक्त मिश्रित माटोको टीका निधारमा धसेर चीर्दै विदेशी दासतालाई स्वतन्त्र पारे देशलाई रगताम्मे पार्दै दुस्मनलाई सात समुद्र पारी लखेटिदिए […]

बुधवार, जेठ ३१, २०७४