
काठमाडौं – नेपाल टेलिकमका प्रयोगकर्ताले लिएको डाटा सकिएपछि बाँकी रहेको ब्यालेन्स पनि काटिने गरेको गुनासो सम्बोधनमा सरकारले ध्यान दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि नेपाल टेलिकम (एनटीसी)का सेवामा व्यापक सुधार प्रक्रिया थालिएको […]
काठमाडौं – पछिल्ला दिन देशमा झरी परेजस्तो मौसम छ । पानी पर्ने र रोकिनेक्रम दिनहुँजसो भइरहेको छ । देशका धेरै भूभागमा निरन्तर बदली (बादल) छ । लगातार घाम लागेर पानी थामिएको अवस्था छैन । हाल […]
काठमाडौं- नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत […]
काठमाडौँ- देशको विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताउनुभयो। हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय […]
काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले देशभर आगामी शनिबारसम्म मौसम सामान्यतया सफा रहने जनाएको छ। मंगलबार मुलुकका केही पहाडी भूभागमा आंशिक बदली देखिए पनि वर्षाको सम्भावना नरहेको विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए। ‘शनिबारसम्मको […]
काठमाडौँ- फाल्गुन शुक्ल पूर्णिमाका दिन मङ्गलबार बेलुकी ग्रस्तोदितखण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने)चन्द्र ग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले मङ्गलबार दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श गर्ने समितिले […]
काठमाडौं – गएराति र आज बिहान केही प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा तथा हिमपात भएको छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात […]