
बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका र जापानको तोनो सिटी नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। बिहीवार अर्जुनधारा नगरपालिकामा आयोजित विशेष समारोहमा अर्जुनधारा नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ र जापानको तोनो सिटीका मेयर काजुहिको […]
बिर्तामोड । झापा जिल्लाको अर्जुनधारा नगरपालिका मा शंकास्पद गतिविधिमा संलग्न भएको आशंकामा ८ किलो मासुसहित एकजना पक्राउ परेका छन् भने घटनामा संलग्न भनिएका घरधनी फरार भएका छन्। मंसिर १२ गते साँझ करिब ८ः३० बजे अर्जुनधारा-५, […]
बिर्तामोड । दशै, तिहार, छठ पर्वको अवसरमा आयोजना गरिएका धार्मिक मेला, उत्सवहरु सकिए लगत्तै मनोरञ्जनात्मक पर्यटनमैत्री महोत्सव बिर्तामोडमा आयोजना हुने भएको छ । मंसिर १ गतेदेखि झापाको बिर्तामोडमा ‘बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव २०८१’ हुने […]
कनकाई । झापा कनकाई नगरपालिका–७ दुर्गापुरकी स्तन क्यान्सर पीडित विन्दा उप्रेती ओलीलाई मेची महाकाली बुहारी संयुक्त आवाज कनकाईले सहयोग गरेको छ । विगत छ महिनादेखि स्तन क्यान्सर रोगबाट पीडित उनको उपचारका लागि मेची महाकाली बुहारीले […]
बिर्तामोड । झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका ६ शान्तिनगर ठुटेवर मेला सुरु भएको छ । ऐतिहासिक मेलाको रुपमा परिचित मेलाको हिजो एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश भौतिक पूर्वाधार […]
नेपालको पूर्वी भागमा पर्ने झापा जिल्लामा बहने कनकाई नदी एक महत्वपूर्ण नदी हो। यो नदी प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्त्वले भरिपूर्ण छ। यस नदीको शिर देखि पुच्छर सम्मको यात्रा गर्दा यहाँको जैविक विविधता, प्राकृतिक सम्पदा, […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ स्थित शनिश्चरे रोड पुरानो ग्लोवल बैंकको कार्यालय छेउमा एक व्यक्तिले आफ्नो घरमा खानापानीको पाइप पुर्याउने क्रममा सार्वजनिक सडक खनेर ठुलो क्षति पुर्याएको भनेर स्थानीयले उक्त कार्यको विरोध […]
बिर्तामोड । पत्रकार अर्जुन राजवंशी, राजवंशी युवा समाजको केन्द्रीय अध्यक्ष पदमा चयन भएका छन् । राजवंशी समाज विकास समिति केन्द्रीय समितिले आज मंगलबार झापाको घैलाडुब्बामा आयोजना गरेको बृहत्त भेलामार्फत पत्रकार अर्जुन राजवंशीलाई राजवंशी युवा समाजको […]