
झापा । भद्रपुरबाट प्रतिबन्धित लागूऔषधसहित १ जना व्यक्ति पक्राउ परेका छन् । शुक्रबार भद्रपुर–१० स्थित १९ बर्षिय आजम दाहालको साथबाट डाईजेपाम ९५ एम्पुल, लुपिजेसिक ९६ एम्पुल र फेनरागन ९५ एम्पुल गरी जम्मा २८५ एम्पुल लागूऔषध […]
मोरङ — दुई लाख ५३ हजार २ सय ३५ रुपैयाँ नगदसहित जुवा खेल्ने ६ जनालाई प्रहरीले शुक्रबार साँझ मोरङको बेलबारी–४ स्थित गर्जुराम टोलबाट पक्राउ गरेको छ । एक जना फरार छन् । पक्राउ पर्नेमा मोरङ […]
चारपाने । झापाको बिर्तामोड वडा नं. ५ स्थित परोपकार समाजले वृहत टोल सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । बिर्तामोड स्थित इलाका प्रहरी कार्यालय हुदै दक्षिण तर्फ कञ्चनजंगा एफएम सम्मको क्षेत्रको करिव एक किलो मिटर सडक […]
बिर्तामोड । उपभोक्ताको हित संरक्षणका लागि तत्काल बजारको प्रभावकारी र पारदर्शी अनुगमन गर्नु पर्नेमा उपभोक्तावादी संस्थाका प्रमुख तथा प्रतिनिधिले जोड दिएका छन् । आज शुक्रवार सम्वाद समूहको संयोजनमा झापाको बिर्तामोडमा उपभोक्तावादी संस्थाबीच भएको छलफलमा उपभोक्तालाई […]
संखुवासभा – खाँदबारी नगरपालिका–६ तल्लो पांठामा एक महिलाको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोश बुढाथोकीका अनुसार ६८ वर्षीया गोमादेवी चौलागाईको हत्या भएको हो। चौलागाईको बिहिबार राति ९ बजे हत्या भएको हो। […]
दुई महिनादेखि काठमाडौं उपत्यकामा फैलिने क्रममा रहेको कोरोना संक्रमणले अत्यास लाग्दोगरी घेरा हाल्न थालेको छ। बिहीबार एकैदिन २५ सय ४० जना संक्रमित उपत्यकामा थप भएका छन्। एक महिनादेखि उपत्यकामा औसत ७ देखि १२ सयको संख्यामा […]
कनकाई । झापाको कनकाई नगरबाट प्रकाशित कनकाई खबर साप्ताहिक दोश्रो वर्ष पूरा गरी आजदेखि प्रकाशनको तेस्रो वर्षमा प्रवेश गरेको छ । जनप्रतिनिधीहरुले स्थानीय तहको जिम्मेवारी सम्हालेसँगै नियमित प्रकाशन भइरहेको यस पत्रिकाले प्रारम्भिक चरणबाटै आफ्नो यात्रालाई […]
चारपाने । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ५ मा रहेको बिहिबारे बजारमा आउने व्यापारीको बिहिबार बिचल्ली भएको छ ।वडा कार्यालय र बजार समिति बिच आवश्यक सहकार्य, समन्वय हुन नसक्दा व्यापारीहरुले दु:ख खेप्नु परेको थियो । […]
चारपाने । झापाको अर्जुनधारा–५ लक्ष्मीपुर स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रले ५७ जनालाई दशै तथा संरक्षण भत्ता वितरण गरेको छ । संस्थामा आवद्ध जेष्ठ, असक्त र अपाङगता भएका शेयर सदस्यहरुलाई बिहिबार […]