Aamsanchar

स्थानीय

मेचीनगर । ‘सागर खड्का उपचार सहयोग समिति मेचीनगर ’ ले आइतबार आय—व्याय सावजनिक गरेको छ । झापा मेचीनगर नगरपालिका—९ लिलावस्ती निवासी २८ वर्षीय सागर खड्काको उपचारमा आर्थिक सहयोग गरिदिन गठन भएको समितिले कुल चारलाख छब्बिस […]

आइतवार, साउन १८, २०७७

चारपाने ।  झापाको बिर्तामोडमा इलाका प्रहरी र जिल्ला ट्राफिक प्रहरीकार्यालयलाई स्थानिय सामाजिक संस्था रोटरी क्लव अफ बिर्तामोड मिट टाउनले ८० थान फेसशिल्ड वितरण गरेको छ । इलाका प्रहरी कार्यलयलाई ५० थान र जिल्ला ट्राफिक कार्यालयलाई […]

आइतवार, साउन १८, २०७७

चारपाने । बिर्तामोड उद्योग बाणिज्य संघले चारहजार मेडिकल मास्क वितरण गरेको छ । बिर्तामोडको विभिन्न स्थानमा वितरण गर्नको लागि स्थानिय संघ संस्थाका प्रतिनिधी मार्फत उक्त मास्क वितरणगरिएको थियो । आईतबार विर्तामोड स्थित अतिथि सदनमा आयोजित […]

आइतवार, साउन १८, २०७७

झापा । अर्जुनधारा नगरपालिकाले ५ दिनका लागि नगर क्षेत्रमा बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गरेको छ । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) को शनिबार आकस्मिक बैठक बसी भोलि साउन १८ गते बिहान ५ गतेदेखि २२ […]

शनिवार, साउन १७, २०७७

विर्तामोड । रोटरी क्लव अफ बिर्तामोड मिडटाउनले शारीरिकरुपमा अशक्त भएका झापा भद्रपुर –३ वैसावारीका तीन जना विद्यार्थीलाई ह्वीलचियर वितरण गरेको छ । शारीरिकरुपमा अशक्त भएका झापा भद्रपुर –३ वैसावारीका लेखनाथ गणेश , लक्ष्मण गणेश र […]

शनिवार, साउन १७, २०७७

झापाको अर्जुनधारा ५र६ सिमाना छुट्याउने बाह्रदशी खोलामा माछा मार्नकोलागी घुइँचो लाग्ने गरेको छ । बर्ष संगै आएको भेलबाढीमा दिनरात नभनी माछामार्नेहरुको भिड लाग्ने गरेको हो । दिउँसो भन्दा राती माछा खोज्न निस्कनेको संख्या धेरै छ […]

बिहिवार, साउन १५, २०७७

झापा ।  झापाको भद्रपुर नगरपालिका वडा नं. ४ मन्त्री चोकबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धित लागू औषध कारोबारमा संलग्न रहेकोे कसुरमा लागू औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले बुधबार भद्रपुर– धिमालधुरा घर […]

बिहिवार, साउन १५, २०७७

चारपाने । झापाको कनकाई नगरपालिका वडा नं. ८ लक्ष्मीपुरमा मेनुका ढुङगेल (बास्तोला) बचाउन अभियन समिति गठन गरिएको छ । विगत ४ महिनादेखि ब्लड क्यान्सर रोगले ग्रसित बन्न पुगेकी ४३ बर्षिया बास्तोला उपचार खर्च अभावमा काठमाडौंको […]

बिहिवार, साउन १५, २०७७

बिर्तामोड । झापा बाह्रदशी गाउँपालिकाका दुई जना कोरोना संक्रमितहरु कामका सिलसिलामा बिर्तामोड आएको पुष्टि भएपछि समुदायमा संक्रमण फैलिन सक्ने संभावनालाई मध्यनजर गरी बिर्तामोड नगरपालिकाले निषेधाज्ञा लगाउने तयारी गरेको छ ।कोरोना भाइरस महामारी रोकथाम तथा राहत […]

बुधवार, साउन १४, २०७७

झापा । अर्जुनधारा नगरपालिकाले यस आर्थिक बर्षको लागि नदीजन्य सामग्री उत्खनन, संकलन र निकासी ठेक्काको लागि प्रक्रिया शुरु गरेको छ । नगरपालिकाले यसबर्षको लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) गरेर नदीजन्य सामग्री उत्खनन प्रक्रिया शुरु गरेको […]

मङ्गलवार, साउन १३, २०७७