Aamsanchar

स्थानीय

  झापा– माइधार आँपटारी सडक कालोपत्रे भएको छ । ट्रङ्क रोडको मान्यता पाएपछि शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोगमा सडक कालोपत्रे भएको हो । स्थानीय उपभोक्ताको साझेदारीमा कालोपत्रे भएको सडकको शुक्रवार नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले उद्घाटन गरेका […]

शनिवार, साउन १०, २०७७

विर्तामोड। झापाबाट प्रतिनिधि सभा तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरु, पूर्व मन्त्रीहरु र संविधान सभा सदस्यहरुले शुक्रबार कनकाई–४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा स्थापित कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाको निरीक्षण गरेका छन् । […]

शुक्रवार, साउन ९, २०७७

काँकरभिट्टा ।  वितेको आर्थिक वर्ष २०७६/२०७७ मा मेचीनगर नगररपालिकाको न्यायिक समितिले चारवटा मुद्धा आवश्यक कारवाहीका लागि अदालत र जिल्ला प्रशासन कार्यालय पठाएको छ । त्योे वर्षको चैत ११ गतेसम्म वडास्तरीय मेलमिलाप केन्द्रले पठाएको समेत गरी […]

शुक्रवार, साउन ९, २०७७

अर्जुनधारा । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान बिर्तामोड झापाले झापाको अर्जुनधारा ६ मा रहेको अपाङ बाल शिक्षा सरोकार केन्द्रलाई खाध्यान्न तथा दैनिक आवश्यकीय सामाग्री प्रदान गरेको छ । शुक्रबार प्रतिष्ठानले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको […]

शुक्रवार, साउन ९, २०७७

बिर्तामोड । एकका लागि एक अभियानको पूर्ण सहयोगमा जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण भवनमा सञ्चालनमा आउन लागेको पिसिआर ल्याब सेटअप प्रक्रियाको अवलोकन गर्दै छिटो सञ्चालनमा ल्याउन झापाका राजनीतिक दलले सरकारसँग माग गरेका छन् । सरकार, सहकारी […]

बिहिवार, साउन ८, २०७७

बिर्तामोड ।  फर्निचर तथा फनिसिङ व्यवसायी महासंघले छैटौ स्थापना दिवसको अवसर पारेर झापाको बिर्तामोड र दमकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । महासंघको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड शाखाको प्राविधिक सहयोगमा विहिवार रक्तदान कार्यक्रम […]

बिहिवार, साउन ८, २०७७

विर्तामोड। रोट्रयाक क्लव अफ बिर्तामोड मिडटाउनको आयोजनामा बिर्तामोड–१० विराटपोखरस्थित लक्ष्मीनारायण प्राविमा वृक्षरोपण कार्यक्रम गरिएको छ । रोट्रयाक क्लव अफ बिर्तामोड मिडटाउनको छैठौं चाटर्ड डे को अवसर पारेर विद्यालय परिसरमा वृक्षरोपण गरिएको हो । रोट्रयाक क्लव […]

बुधवार, साउन ७, २०७७

  मेचीनगर । मेची भन्सार कार्यालय काँकरभिट्टाले वितेको आर्थिक वर्ष २०७६/२०७७ मा दर्ता भएका चोरी पैठारी निकासीका मुद्धा लिलामी प्रक्रियाबाट २ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत भरतराज […]

बुधवार, साउन ७, २०७७

बिर्तामोड । झापाको विर्तामोड नगरपालिकाकी उप–प्रमुख पवित्रा महतारा प्रसाईंले कार्यक्रम सिधा कुरा जनतासंग र त्यस्का प्रस्तोता रवि लामिछानेविरुद्ध प्रेसकाउन्सिल लगायत सम्बन्धित निकायहरुमा उजुरी दिने बताएकी छिन् । मंगलबार विर्ताबजार स्थित नगरपालिकाको सभाकक्षमा आयोजित पत्रकार भोटघाट […]

मङ्गलवार, साउन ६, २०७७

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र प्रदान गरेको छ । आज मङ्लबार एक कार्यक्रममा नगरपालिकाको पशुपक्षी, मत्स्य तथा कछुवा विकास शाखाले कृषकसंगको साझेदारी अनुदान कार्यक्रमअन्तर्गत नगर क्षेत्रका ५३ कृषकलाई उक्त यन्त्र […]

मङ्गलवार, साउन ६, २०७७