
भद्रपुर । रोटरी क्लब अफ भद्रपुरको अन्तिम क्लब एसेम्ब्ली सम्पन्न भएको छ । विश्वव्यापी महामारी कोरोना भाइरसको जोखिम कायमै रहेको वर्तमान अवस्थामा भिडभाड नगरी भौतिक दुरी कायम राखेर एसेम्ब्ली सम्पन्न गरिएको हो । संस्थाका अध्यक्ष […]
दुधे। झापाको शिवसताक्षीमा तीन दिवसीय व्यक्तित्व,नेतृत्व तथा क्षमता विकास तालिम आजबाट सुरु गरेको छ। सतासीधाम जेसीजको आयोजनामा आयोजित तालिमको उद्घाटन शिवसताक्षी नगर उपप्रमुख भोजकुमारी नेपालले गरेकी छिन। नगर क्षेत्रमा भएका नगरिकहरुको नेतृत्व तथा क्षमता अभिवृद्धि […]
मेचीनगर । एकतामा बलहुन्छ भन्ने मान्यता छ । सोही मान्यतालाई अंघिकार गर्दै नेपालमा कयौं वित्तिय क्षेत्र देखि फकर फरक नाममा खोलिएका बिद्यालय र पेशागत संगठनहरु धमाधम एकिकृत प्रक्रियामा गईरहेको अवस्थामा एउटै उदेश्यमा रहेर काम गर्दै […]
चारपाने । नेपालमा २ लाख १० हजार ८ सय ७६ जनाको कोरोना परिक्षण भईसकेको छ। हालसम्म संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ । त्यसैगरी २८ जनाको मृत्यु भईसकेको भने निको भएको घर […]
बिर्तामोड । झापामा जनस्तरबाट स्थापना गर्न लागिएको पिसिआर ल्याब स्थापना गर्नको लागि बिर्तामोडका मित्तल दम्पतीले १ लाख १ हजार १ सय रुपैयाँ आर्थिक सहयोग गर्ने भएका छन । बिर्तामोड–५ निवासी व्यवसायी, समाजसेवी प्रदिप मित्तल, श्रीमती […]
मेचीनगर । झापा मेचीनगर नगरपालिका —९ लिलावस्ती निवासी २८ वर्षीय सागर खड्काको उपचारमा आर्थिक सहयोग गरिदिन सागर खड्का उपचार सहयोग समितिले आग्रह गरेको छ । खड्काको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा दोस्रो पटक ब्रेन ट्युमरको शल्यक्रिया गर्ने […]
हल्दिबारी । बजेटको विषयलाई लिएर बुधबार झापाको हल्दिवारी गाउँपालिकामा उत्पन्न विवादको विषयमा गाउँपालिकाले आफ्नो धारणा सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष रबीन्द्र लिङ्देनले विहीवार गाउँपालिकामा पत्रकार सममेलनको आयोजना गर्दै घटनाको विषयमा जाकनारी गराएका थिए । […]
बिर्तामोड । झापामा जनस्तरबाट स्थापना गर्न लागिएको पिसिआर ल्याबका लागि बिर्तामोडका दुईजनाले ७२ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । बिहिबार एक कार्यक्रमका बीच ‘एकका लागि एक अभियान’ लाई समाजसेवी तथा व्यवसायी लोकबन्धु कङदङवा र […]
बिर्तामोड । झापामा जनस्तरबाट स्थापना गर्न लागिएको पिसिआर ल्याबका लागि बिर्तामोडका दुईजना व्यवसायीले ६२ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । बुधबार एक कार्यक्रमका बीच ‘एकका लागि एक अभियान’ लाई व्यवसायी तथा धार्मिक व्यक्तित्व शारदाप्रसाद […]