
बिर्तामोड । बिर्तामोडमा मौलाउदै गएको अबैध खेल तास जुवाँ खेल्नेहरु धमाधम पक्राउ पर्दै भएको अवस्थामा फेरी एक समूह प्रहरी फन्दामा परेका छन । झापाको बिर्तामोडमा लामो समयदेखि जुवा खेलाइरहेको ठाउँमा इलाका प्रहरी कार्यालय अनारमनीले छापा […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले भ्रमणको अवसरमा आयोजना गरेको नगर महोत्सव पूर्व तयारी अन्तरगत वडा महोत्सव मंगलबार वडा नम्बर १० मा आयोजना गरिएको छ। नगरले पर्यटन वर्षलाई प्रवद्र्धन गर्ने उद्देश्यले नगरका प्रत्येक वडामा महोत्सव आयोजना गर्दै […]
भद्रपुर : अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरी क्लव अफ भद्रपुरको आयोजना, विराट मेडिकल कलेज टिचिङ हस्पिटल विरानगरको प्राविधिक सहयोगमा झापाको मेचीनगर १५ मा आज सोमबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विपन्न, आदिवासी समुदाय र […]
अर्जुनधारा । अजुर्नधारा नगरपालिकाले भ्रमण बर्ष संन २०२० को अवसर पारेर नगरलाई पर्यटनमय बनाउने उदेश्यले नगरका सबै वडामा संञ्चालित कार्यक्रम आईतवार वडा नं ६ मा सम्पन्न भएको छ । प्रमुख अतिथी संघीय सांसद पबित्रा निरौला […]
बिर्तामाड । स्थापनाको ५० वर्ष प्रवेश गरेको सुखद अवसरमा झापाको विर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले स्वर्ण महोत्सवको तयारी गरेको छ । उक्त मन्दिर समितिले भ्रमण वर्ष २०२० लाईसमेत प्रवद्र्धन गर्ने गरी स्वर्ण महोत्सवको अवसरमा साताव्यापी […]
सहारा नेपाल सकारी संस्था लिमिटेडका अध्यक्ष ताराप्रसाद सञ्जेलको निधन भएको छ । २००८ साल असरा २६ गते जन्मिएका सञ्जेलको मृगौला सम्वन्धि रोगका कारण फागुन ९ गते निधन भएको हो । उनी दुई वर्षदेखि मृगौला रोगबाट […]
युवतीलाई आर्थिक प्रलोभन देखाई झापाको मेचीनगरमा कोठा भाडा लिएर यौन धन्दा चलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला मोरङ विराटनगर उप महानगरपालिका ५ घर भई हाल झापाको मेचीनगर नगरपालिका ७ […]
चारपाने । हुन त सरकारी राष्ट्रसेवक कर्मचारीको सरुवा बढुवा अनिवार्य प्रकृया हो । कुनै नौलो र महान उपलब्धी पनि होईन । बर्षमा धेरै कर्मचारीहरु एक स्थान देखि अर्को स्थान सरुवा भएर जाने आउने क्रम चलिनै […]
झापाको विर्तामोडमा नेतृत्व विकाश र क्षमता अभिवृद्धि सम्वन्धि प्रशिक्षण शुरु भएको छ । कादम्बिनी प्रोग्राम प्रोडक्सन एण्ड ट्रेनिङ्ग सेन्टर प्रा लीको प्राविधिक सहयोगमा वडा अन्तर्गत रहेका टोल विकाश सस्थाका प्रतिनिधिहरुलाई प्रशिक्षण प्रदान गरिएको हो । […]