Aamsanchar

स्थानीय

झापा २२ भदौ / ११ बुँदे विशेष प्रस्ताव धरान घोषणा पत्र परित गर्दै नेपाल नगरपालिका संघ, प्रदेश समिति प्रदेश नम्बर १ को प्रथम प्रदेश अधिवेशन तथा दोस्रो सम्मेलन सम्पन्न भएको छ । ‘सवल सुव्यवस्थित र समृद्घ […]

आइतवार, भदौ २२, २०७६

भद्रपुर, खुर्पा बनाउने क्रममा करेन्ट लागेर झापामा एक जनाको शनिबार मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्दशी गाउँपालिका ५ स्थित पिपलचोक बस्ने ४४ वर्षीय पूर्णबहादुर बिक रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी […]

शनिवार, भदौ २१, २०७६

चारपाने, भदौ २०। आफ्नै देशमा बसौ समाजसेवा गरौं भन्ने मन कस्को हुदैन र तर समय परिस्थितीले मान्छे आफ्नै ठाउँ, गाउँ र देश छोडन बाध्य बनेको हुन्छ र उ भित्रको देश र समाज प्रतिको प्रेम आघात […]

शुक्रवार, भदौ २०, २०७६

हल्दिवारी । नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा मावी स्तरीय वक्तृत्वकला प्रतियोगिता तथा असल बुहारी सम्मान कार्यक्रम नेरेसो उपशाखा हल्दिवारीको आयोजनामा सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा गाउँ पालिका उपाध्यक्ष डम्बर बहादुर […]

बिहिवार, भदौ १९, २०७६

दिपेन लावती / शान्तिनगर ।  सकारात्मक सोच राखे समाजमा उदारहणीय काम समेत हुदैं आएको छ । गत बैशाखमा स्थानीयको पहलमा झापा मेचीनगर–९ की असहाय महिला देवीमाया मेचेलाई घर बनाई हस्तान्तरण गरियो । त्यस्तै काम बुद्धशान्ति […]

बिहिवार, भदौ १९, २०७६

दशै नजिकिए संगै गाउँ सहरमा चोरीका घटना प्रहरीमा धेरै नै दर्ता भएको पाईन्छ । दशैका लागि भनेर बर्षभरी हेरचाहाँ गरेर पारेका खसी, कुखुरा देखि अन्य भौतिक बस्तुहरु चोरी गर्ने दुले देखि डकैति गर्ने सम्माका चोरहरु […]

बिहिवार, भदौ १९, २०७६

झापा,१८ भदौ । प्रदेश नं १ लाई किरात प्रदेश नामाकरण गराउने राजनीतिक संघर्षमा रहेका किरात राई विद्यार्थीहरु विभाजित भएका छन् । किरात राई यायोक्खा अन्तर्गत रहेको किरात राई विद्यार्थी संघ विभाजित भएको हो । गत […]

बुधवार, भदौ १८, २०७६

मोरङ , इस्टर्न सुगर मिल अमाहीबेलहा सुनसरीले यसवर्ष एक लाख छ हजार ७६ क्वीन्टल चिनी उत्पादन गरेको जनाएको छ । मिलले सो परिमाणको चिनी उत्पादन गर्न सुनसरी, मोरङ र झापाका करीब तीन हजार उखु किसानबाट […]

बुधवार, भदौ १८, २०७६

झापा, झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा आज बिहान ११ बजे पुरानो रिसइवीका कारण साथीलाई छातीमा छुरा प्रहार गरी घाइते बनाउने सागर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको छ । सोही वडाका २३ वर्षीय तिम्सिनाले शिवसताक्षी–११ बस्ने ३३ […]

बुधवार, भदौ १८, २०७६

गाईघाट, पैसा कमाउन र स्वरोजगार हुनका लागि धेरै ठूलो उद्योग सञ्चालन गर्नु पर्दैन र कमाउन विदेश नै जानुपर्छ भन्ने हुँदैन, स्वदेशमै बसेर पनि कुनै व्यवसाय गरेर पनि विदेशमा कमाउने रकम स्वदेशमै कमाउन सकिन्छ भन्ने उदाहरण […]

मङ्गलवार, भदौ १७, २०७६