
रोटरी क्लव अफ सुरुङ्गाको प्रथम पदभार ग्रहण कार्यक्रम शनिबार सुरुङ्गा स्थित जेसीज भवनमा सम्पन्न भएको छ । रोटरीका संस्थापक अध्यक्ष एलपि उप्रेती लगायातको टिमले नयाँ अध्यक्ष रोटरीयन कुमारमणि पोखरेल लगायातको टिमलाई कार्यभार हस्तानतरण गरेको हो […]
सुरुङ्गा, साउन २ । कनकाई नगरपालिका–२ सुरुङ्गाका युवा दीपक चापागाईलाई नेपाल सरकारले राष्ट्रिय उद्यमी युवा पुरस्कार प्रदान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै उद्यम गर्ने ६ जनालाई राष्ट्रिय उद्यमी […]
भोजपुर, भोजपुरको आमचोक गाउँपालिका–२ स्थित युँमा पोखरीमा डुबेर दुई जनाको ज्यान गएको छ । आमचोक–१, वासिङथर्पुका २५ वर्षीय निमा शेर्पा र सोही स्थानका २० वर्षीय गेल्बु शेर्पाको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी […]
विराटनगर, मोरङको पथरीशनिश्चरे नगरपालिका–१० पूर्वपश्चिम राजमार्गमा आज बस र पिकअप भ्यान एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । एक नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार मृत्यु हुनेहरुमा बसका सहचालक मोरङ कानेपोखरी […]
नेत्र बिक्रम बिमली हल्दिवारी गाउँ पालिकामा संचालित साना किसान कृषि सहकारी सस्थाले प्रदेश सरकारबाट प्राप्त १ करोडको योजना गाउँ पालिका सँग समन्वय नगरी आफू खुसी संचालन गरेको गाउँ पालिका उपाध्यक्ष डम्बर बहादुर गिरिले बताएका […]
भद्रपुर । झापाका उद्योगी व्यवसायीले कामदारलाई ज्याला र तलबवापत एक हजार रुपैयाँभन्दा बढीको भुक्तानी बैंक खातामार्फत गर्नुपर्ने प्रावधान अव्यावहारिक भएको भन्दै खारेज गर्नुपर्ने माग गरेका छन् । झापा उद्योग संघ र झापा उद्योग वाणिज्य संघले […]
एक हप्ता लामो निरन्तर झरी पछि उघ्रिएको बिर्तामोड । धुलो र धुवाले साँसफेर्न गारों हुने ठाउँ बिर्तामोड, अहिले झरीका कारण वायूमा रहेको प्रदुषण पखालिए पछि सफा शुन्दर देखिएको छ । फोटो : विनोद पाण्डे/आमसंचार
चारपाने, असार २९ । झापाको विर्तामोडमा गलबन्दी लोक दोहोरी साझँ शनिबार सम्पन्न भएको छ । बिर्ताबजारमा रहेको शिखर ग्रुपबाट संचालित शिखर बजारको तेस्रो स्थापना दिवको अवसरमा उक्त दोहोरी साझँको आयोजना गरिएको थियो । शिखर बजारका […]
नेत्रबिक्रम विमली हल्दिबारी, असार २७ । हल्दिवारी गाउँ पालिकाको चौथो गाउँ सभाले जम्मा २४ करोड ७७ लाख २१ हजारको बजेट अनुमोदन गरेको छ । गाउँ पालिका उपाध्यक्ष डम्बर बहादुर गिरिका अनुसार सिलिङ बाजेको रुपमा १,२ वडालाई […]