
ताप्लेजुङ । ताप्लेजुङमा प्रहरीले चार महिनाको अवधिमा ठूलो परिमाणमा हतियार संकलन गरेको छ । गृह मन्त्रालयले गएको चैत्र १ गतेदेखि सुरु गरेको हातहतियार संकलन अभियान अन्तर्गत अहिलेसम्ममा २ सय ६६ वटा विभिन्न खाले हतियार संकलन […]
अर्जुनधारा। गरिबी निवारण कार्यक्रममार्फत् विपन्न बाख्रा पालक कृषकहरुलाई लक्षित गरी अर्जुनधारा नगरपालिकाले नगरका तीन वटा समूहलाई बोयार बीउ बोका वितरण गरेको छ । नगरपालिकाले अर्जुनधारा–१ खैरेनीमा रहेको चन्द्रमुखी महिला समूहलाई तीन लाख रुपैयाँ बराबरको एउटा, […]
भद्रपुर । भद्रपुर नगरपालिकाले न्यायिक समितिका प्रतिनिधि र जनप्रतिनिधिहरुका लागि कानुनमा भएका महिलाका अधिकार सम्बन्धी एकदिने अभिमुखीकरण बुधबार सम्पन्न गरेको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा नेपाल रेडक्रस सोसाइटी झापाको सभाहलमा सम्पन्न अभिमुखीकरणमा […]
बिर्तामोड, असार २६ । बिगतको बर्षबाट बिर्तामोड सोमवार की शनिबार बन्दको बिषयमा व्यापारी बिच हुदै आएको तर्क वितर्कले किनारा पाएको छ । सोमबार बजार बन्द हुँदै आएको झापाको बिर्तामोडलाई साउन ४ गतेदेखि शनिवार बन्द गरिने […]
हल्दिवारी । हल्दिवारी गाउँ पालिकाले २०७५ र ०७६ मा जनता उपचार कोष मार्फत ७९ जनालाई सहयोग गरेको गाउँ पालिका उपाध्यक्ष तथा कोषका संयोजक डम्बर बहादुर गिरिले बताउनु भएको छ । उपाध्यक्ष गिरिका अनुसार मुटुका रोगी ,क्यान्सर […]
हल्दिवारी । जेष्ठ नागरिक सम्बन्धि सरोकारवाला बिच एक दिवसीय अन्तरक्रिया कार्यक्रम हल्दिवारी गाउँ पालिका वडा नम्बर २ मा सम्पन्न भएको छ । हल्दिवारी गाउँ पालिका वडा नम्बर का २ अध्यक्ष राजेन्द्र योङ्गहाङ्गको प्रमुख आतिथ्य तथा […]
झापा । संघिय संरचनामा जादाँ नागरिकका आधारभूत आवसेकता पुराहुदै जान्छ भन्ने आशा बोकेर बसेका देशभरीका नागरिकले आशालाई यथार्थमा बदलिएको देख्न थालेका छन । बाटो,पुल,बिजुली लगायतका विभिद विकासका काम सुरु भएकाले नागरिकमा अव विकासले गति लिन्छ […]
अर्जुनधारा। झापाको अर्जुनधारा–८स्थित शनिश्चरे बजारमा सोमबारदेखि सत्यलक्ष्मी भेराइटीजले आफ्नो सेवा शुरु गरेको छ । विगत नौ वर्षदेखि सत्यलक्ष्मी मोबाइल सेन्टर सञ्चालन गर्दै आएका व्यवसायी सरोज सापकोटाले प्रारम्भिक १० लाख रुपैयाँको लगानीमा उक्त भेराइटीज सञ्चालनमा ल्याएको […]
अर्जुनधारा । झापाको अर्जुनधारा–२स्थित विष्णु पाञ्चायन मन्दिर व्यवस्थापन समितिको प्रथम साधारण सभाले इन्द्रप्रसाद सापकोटाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा डिल्लीप्रसाद ढुंगाना, सचिवमा यदुनाथ कोइराला, सहसचिवमा टीका अधिकारी र कोषाध्यक्षमा […]