Aamsanchar

स्थानीय

सुरुङ्गा, बैशाख ८ । कनकाईधाम धार्मिक विकास संस्था कोटीहोमको कार्यसमितिका लागि बैशाख ६ गते सम्पन्न निर्वाचनमा नबलकिशोर दत्तको प्यानल विजयी भएको छ । दत्त अध्यक्ष पदमा ७ सय ५० मत ल्याई विजयी भए भने उनका […]

आइतवार, वैशाख ८, २०७६

कमल गाउँपालिका ५ पाडाजुँगीमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्न विवादित दुई समूह सहमति नजिक पुगेका छन् । हाल ‘आदिवासी रंगशाला’ को नाम परिवर्तन गर्न नदिने तथा उक्त नामको सट्टा ‘मदन भण्डारी’ राख्ने भन्ने पक्षबीच विवाद छ । […]

शनिवार, वैशाख ७, २०७६

झापा जिल्ला उत्कृष्ट नागरिक २०७५ बन्न सफल चन्द्रगडी विमान स्थलका प्रमुख पुर्ण चुडाललाई आज बिर्तामोडमा आयोजित कार्यक्रममा सम्मान गर्दै प्रमुख अतिथि कृष्ष्णप्रसाद सिटौला, साथमा कार्यक्रम संयोजक राजेन्द्र चौलागाइँ । चुडाल झापाली उत्कृष्ट राष्ट्रसेवक विधावाट सम्मानित […]

बिहिवार, वैशाख ५, २०७६

बिर्तामोड । मेची राजमार्ग अन्तरगत झापाको वुद्धशान्ति गाउँपालिकाको हापेनचौक सडक खण्डमा आज भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ । इलामबाट झापा तर्फ जाँउदै गरेको ना ६० प ६६६३ नम्वरको मोटरसाइकल अनियन्त्रित भई […]

बिहिवार, वैशाख ५, २०७६

धरान ।  मंगलबार राति परेको चट्याङले एक परिवार विस्थापित नै गराएको छ । तेह्रथुम चुङवाङ घर भई धरान–६ पानवारीमा डेरा गरि बस्ने शिला लिम्बूको परिवार विस्थापित भएको हो । मंगलबार राति परेको चट्याङले लिम्बू बस्दै […]

बुधवार, वैशाख ४, २०७६

सुनसरी, सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारी क्षेत्रमा बसबाट खसेर मङ्गलबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय युसुफ मियाँका १० वर्षीय छोरा नुर सलाम रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो । […]

बुधवार, वैशाख ४, २०७६

बागलुङ, जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँ इनारपानीस्थित परमेश्वर राम मन्दिरको पुनःनिर्माणका लागि रु एक करोड १० लाख सङ्कलन भएको छ । मन्दिर पुनःनिर्माणका लागि चैत २३ गतेदेखि ३० गतेसम्म आयोजना गरिएको श्रीमद् देवीभागवत महापुराण ज्ञान महायज्ञमा […]

बुधवार, वैशाख ४, २०७६

काठमाडौं – तराई मधेशमा सक्रिय युवाहरुमा नेतृत्व र क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको ‘दी १०० हिरोज् अफ मधेश’को उपाधि सप्तरीका सामाजिक अभियन्ता प्रकाशमणि राउतसहित पाँच जनाले जितेका छन्। विभिन्न विधामा भएको छनोटमा मधेशका उदीयमान […]

बुधवार, वैशाख ४, २०७६

बिर्तामोड। ६ वर्षीया बालिकालाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा झापाको बिर्तामोडमा एक जना पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका ५ बस्ने ४० वर्षीय प्रकाश तोलाङ्गी पक्राउ परेको प्रहरी नायब उपरीक्षक डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।उनका अनुसार […]

मङ्गलवार, वैशाख ३, २०७६

बिर्तामोड, वैशाख २। स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकास निर्माणले तीब्रता पाएको छ । अहिले झापासहित देशभरका सबै स्थानीय तहले विकासका पूर्वाधारको निर्माणलाई तीव्रता दिएका छन् । कतिपय स्थानीय तहले विकास निर्माणको काम गुणस्तरीय गरे पनि केही […]

मङ्गलवार, वैशाख ३, २०७६