Aamsanchar

स्थानीय

काठमाडौँ,  प्रहरीले काठमाडौँको नागढुङ्गाबाट  लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले यहाँस्थित सडकमा जाँच गर्ने क्रममा लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । रौतहटको गौरबाट काठमाडौँ आउँदै गरेको ना५ख […]

आइतवार, चैत ३, २०७५

बिर्तामोड, नेपाल पत्रकार महासंघ झापा शाखामा लगेको तालावन्दी एक महिनापछि खुलेको छ । महासंघका सदस्यको नवीकरण पूर्ववत ढंगले नै गर्ने सहमतिसंगै महासंघमा लागेको तालावन्दी खुलेको नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो । […]

आइतवार, चैत ३, २०७५

इनरुवा, सुनसरी वराहक्षेत्र नगरपालिका मधुवन क्षेत्रमा रहेका माछा पोखरी सुक्न थालेका छन् । सप्तकोशी नदीको पानीको बहाव घटेसँगै मधुवन क्षेत्रमा रहेका माछा पोखरी सुक्न थालेका हुन् । माछा पोखरी सुक्न थालेपछि कृषक चिन्तित भएका छन् […]

आइतवार, चैत ३, २०७५

हिलिहाङ, पाँचथर जिल्लाको हिलिहाङ्ग गाउँपालिका–३ साविकको पञ्चमी गाविस वडा नं ३ डाँडेको रमिते भन्ने भिरमा लागेको आगो गाउँ पस्दा गए राति छ घर जलेका छन् । बस्तीमा पसेको आगो नियन्त्रणमा आएको छ भने जङ्गलको आगो […]

आइतवार, चैत ३, २०७५

बिर्तामोड । नेपाल वित्तिय संस्था कर्मचारी संघ एक्सल डेभलपमेन्ट बैंक लिमिटेडको अध्यक्षमा पुनः गोपाल लोहनी चयन हुनभएको छ । संघको बिर्तामोडमा सम्पन्न दोस्रो महाधिवेशनबाट लोहनी पुनः अध्यक्षमा चयन हुनुभएको हो । संघको वरिष्ठ उपाध्यक्षमा भागवता […]

शनिवार, चैत २, २०७५

रविन भट्टराई : बिर्तामोड प्रचलित उद्योग ऐन निर्देशिकाले खोलाको किनार र राजमार्गबाट ५ सय मिटर टाढा मात्रै क्रसर उद्योग सञ्चालन गर्न पाइने प्रस्ट उल्लेख गरेको छ । तर, पुर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोड नगरपालिका ६ […]

शनिवार, चैत २, २०७५

अमरगढी, डडेल्धुरामा यो वर्ष आलु उत्पादनमा ४० प्रतिशतले वृद्धि भएको छ । आलुका लागि यो वर्ष उपयुक्त मौसम हुनुका साथै आलु खेती गर्ने जमीनको क्षेत्रफलमा वृद्धि भएकाले आलुको उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको कृषि ज्ञान […]

शनिवार, चैत २, २०७५

पाँचथर, पूर्वी पहाडी जिल्लाका मुख्य नगदे बाली अलैँचीको भाउ ८ वर्षयताकै कममा पुगेको छ । कुनै समय प्रतिमन (४० केजी)को एक लाख २० हजार सम्मममा बिक्री भएको अलैँची अहिले २४ हजारमा झरेसँगै किसान र व्यवसायी […]

शनिवार, चैत २, २०७५

अमरगढी,  डडेल्धुरा जिल्लामा दुई जिल्ला जोड्ने झण्डै आधा दर्जन सडकको निर्माणको कार्य तीव्र गतिमा अगाडि बढ्दैै छ । डडेल्धुरा जिल्लाबाट विभिन्न जिल्ला जोड्ने गरी सडकखण्डको अगाडि बढिरहेको डिभिजन सडक कार्यालय कुलपाते डोटीले जनाएको छ । […]

शनिवार, चैत २, २०७५

लहान, सर्पदंश उपचार केन्द्रको उपकरणका लागि प्रदेशसभा सदस्य रुवीकुमार कर्णले आफ्नो तलबबाट नगद सहयोग प्रदान गर्नुभएको छ । सर्पदंश केन्द्र उपकरण खरीदका लागि प्रदेशसभा सदस्य कर्णले फागुन महीनाको तलबबाट रु ४० हजार ५०० नगद सहयोग […]

शनिवार, चैत २, २०७५