
बिर्तामोड । आमसञ्चार डटकमका लेखक एवम् ऊँ झापा मेडिकलका सञ्चालक सुरेश खतिवडालाई पितृ शोक परेको छ । झापाको बुद्धशान्ति–५ शान्तिनगर निवासी लोकनाथ खतिवडाको ८३ वर्षको उमेरमा शुक्रबार बेलुका निधन भएको हो । वि.स. १९९३ वैशाख […]
झापा । झापा बिर्तामाड नगरपालीका ४ को सुर्योदय टोलको टोल सुधार समिति गठन गरिएको छ । सञ्जिव चापाँगाईको अध्यक्षमा ११ सदस्य समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा रणदेव हजाम, सचिव भिम प्रसाद नेपाल, कोषाध्यक्ष […]
रामेछाप, रामेछापको लिखु तामाकोशी गाउँपालिकाको धोवीमा सञ्चालन भएको दुईदिने एकीकृत घुम्ती शिविरमा २७७ लाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी ३१७ ले फोटोसहितको मतदाता परिचयपत्रका लागि नाम दर्ता गराएका छन् । शिविरमा ४१ […]
काठमाडौँ, सरकारी र निजी क्षेत्रबाट समेत बालविवाहविरुद्धका विभिन्न कार्यक्रम सञ्चालन र प्रयास हुँदाहुँदै पनि बालविवाहका घटनामा अझै कमी आउन सकेको छैन । केन्द्रीय बालकल्याण समितिका अनुसार विभिन्न सञ्चारमाध्यममा प्रकाशित बालबालिकासम्बन्धी विभिन्न घटनाको चालू आवको प्रथम […]
वालिङ, घरजग्गा पास गरिदिने प्रलोभन देखाई विभिन्न व्यक्तिबाट रु ४९ लाख बीस हजार ठगी गर्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पुतलीबजार नगरपालिका–३ घर भई फेदिखोला गाउँपालिकास्थित इलाका हुलाक कार्यालयमा […]
भद्रपुर झापाको भद्रपुरमा निर्मित नेपाल–भारत जोड्ने मेची पुल पूर्ण सञ्चालनमा देखिएको समस्या समाधान गर्न सरोकारवालाले साझा प्रतिबद्धता जनाएका छन् । प्रदेशसभा सदस्य, स्थानीय सरकार, राजनीतिक दलका प्रतिनिधिसहित सरोकारवालाबीच बुधबार भद्रपुरमा भएको छलफलमा मेची पुललाई पूर्णरूपमा […]
काठमाण्डौं । नेपालका आदिवासी शेर्पा लगायत हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायले आज ग्याल्बो ल्होसार मनाउँदैछन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । जसअनुसार बाँदर […]
झापा । मेचीनगर नगरपालिकामा आयोजित अन्तर माध्यमिक तह हाजिरीजवाफ प्रतियोगितामा धुलाबारी माध्यमिक विद्यालय प्रथम भएको छ । नेपाल विद्यार्थी संघ मेचीनगर नगरसमितिले त्रिदेव क्याम्पस चारआलीमा बुधबार आयोजना गरेको उक्त प्रतियोगीतामा काँकरभिट्टा माध्यमिक विद्यालय द्वितीय र […]
भद्रपुर। भारतीय सीमावर्ती नाकासँग जोडिएको भद्रपुर नगर क्षेत्रमा फेरि चोरको बिगबिगी भएको छ । वडा प्रहरी कार्यालय नगर क्षेत्रमा शान्ति सुरक्षा मजबुत बनाउन प्रयासरत हुदाँहुदै चोरीका घटना नरोकिएपछि प्रहरीलाई चुनौति थपिएको छ । भद्रपुरमा बजार […]