Aamsanchar

स्थानीय

उर्लाबारी, मोरङको मिक्लाजुङ गाउँपालिका– ९ स्थित मधुमल्ला तोरीबारी सडक खण्डमा गएराति ट्याक्टरको ठक्करबाट पैदलयात्री एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को२त ६६५० नंको ट्याक्टरको ठक्करबाट सोही ठाउँकी ३२ वर्षीया माया […]

सोमवार, फागुन १३, २०७५

विनोद पाण्डे चारपाने,फागुन १२ । झापाको भद्रपुर नगरपालिका वडा नं ३ स्थित धिमाल धुरा गाउँमा रेविज रोगको महामारी फैलिएको छ । तिन दिन यता देखि सो गाउँमा सातवटा पशु रेविजकार कारण मरिसकेको र अरु कति […]

आइतवार, फागुन १२, २०७५

बुद्धशान्ति । नेपाल विद्यार्थी संघ बुद्धशान्ति गाउँ समितिको आयोजनामा आइतबार अन्तर माध्यमिक हाजिरीजवाफ प्रतियोगीतामा सम्पन्न भएको छ । हाजिरीजवाफमा १० अंक प्राप्त गरि कर्णाली एजुकेशन फाउन्डेसनले प्रथम स्थान हात पारेको छ । आर्दश माध्यमीक विद्यालय […]

आइतवार, फागुन १२, २०७५

भोजपुर,  पर्यटकीय क्षेत्र भोजपुरको टेम्केडाँडाको काँखमा रहेको महभीर झर्ना पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै गएको छ । करीब ६० मिटर अग्लो झर्नाको मनोरम दृश्य र भीरमौरी हेर्नका लागि पर्यटक यहाँ पुग्ने गरेका छन् । […]

आइतवार, फागुन १२, २०७५

झापा। झापा गाउँपालिका वार्ड नं. ६ र ७ मा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको १७ औं साधारण सभा सम्पन्न भएको छ । सामुदायिक वन समूहका वर्तमान अध्यक्ष रामबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा झापा […]

आइतवार, फागुन १२, २०७५

काठमाडौँ,  महानगरीय प्रहरीवृत्त स्वयम्भूमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिका–१५ को आर्थिक सहयोगमा निर्माण गरिएको कक्षको आज नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारी र काठमाडौँ महानगरपालिका– १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले […]

आइतवार, फागुन १२, २०७५

जनकपुरधाम, सङ्घीय सरकारका शिक्षा, विज्ञान तथा प्र्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नयाँ अभ्यासका क्रममा सङ्घ, प्रदेश र स्थानीय तहका प्रतिनिधिले एउटा ढुङ्गामा सवार भएर साक्षरता र भर्ना अभियानलाई सार्थक बनाउनुपर्ने बताउनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि […]

आइतवार, फागुन १२, २०७५

सप्तरी, बोल्न नसक्ने अपाङ्गता भएकी २० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईलाई पक्राउ गरेको छ । कञ्चनरुप नगरपालिका–५ पथरी बस्ने २५ वर्षीय भीम मुखिया र सोही ठाउँका ३५ वर्षीय भरत मुखियालाई इलाका प्रहरी […]

शनिवार, फागुन ११, २०७५

शान्तिनगर । मूनामदन एकाडेमी अग्रेजी माध्यमिक विद्यालयले आफ्नो २२ औ बार्षिकोत्सव बिभिन्न कार्यक्रम गरी मनाएको छ । झापा बुद्धशान्ति–४ बर्नेमा रहेको उक्त विद्यालय साविक शान्तिनगर क्षेत्रको सवैभन्दा पुरानो निजी विद्यालय हो । विद्यालयका संस्थापक अध्यक्ष […]

शनिवार, फागुन ११, २०७५

म्याङलुङ, किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमले लिम्बू भाषा पढाइ हुने जिल्लाभरका सामुदायिक विद्यालयमा सरकारी दरबन्दीकै शिक्षक राख्न माग गरेको छ । चुम्लुङले शुक्रबार लालीगुराँस नगरपालिका वसन्तपुरमा विभिन्न सात बँुदे मागसहितको ज्ञापनपत्र बुझाउँदै यस्तो माग […]

शनिवार, फागुन ११, २०७५