
बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान झापा) को चौथो अधिवेशन तथा सातौं साधारण सभा कात्तिक १४ गते हुने भएको छ । शैक्षिक परामर्शका रुपमा काम गर्दै आएका झापाका शैक्षिक परामर्श दाताहरुको साझा संस्थाको रुपमा […]
सुर्खेत । कर्णाली प्रदेशका विभिन्न स्थानीय सरकारहरूले करार र अस्थायी कर्मचारी हटाउने प्रक्रिया सुरु गरेका छन्। संघीय मन्त्रिपरिषद्को असोज ५ गतेको निर्णय र कर्णाली प्रदेशसभाबाट पारित ‘स्थानीय सेवा गठन तथा सञ्चालन ऐन–२०८१’ कार्यान्वयनमा आएपछि यो […]
झापा । भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ का क्रममा झापामा सहिद भएका परिवार र घाइतेहरूको उपचार तथा सहायताका लागि कोरियामा रहेका नेपालीहरूले मानवीय सहयोग सुरु गरेका छन् । कोरियामा क्रियाशील एमआरआर कोरिया […]
बिर्तामोड । झापा बिर्तामोड–२ चारपानेस्थित एकता स्पोर्टिङ क्लबलाई ३० थान फुटबल हस्तान्तरण गरिएको छ । शुक्रबार आयोजित कार्यक्रममा सुनसरी इटहरी घर भई हाल बिर्तामोड–२ मा व्यवसाय सञ्चालन गर्दै आएकी मीना पौडेलले करिब ३५ हजार रुपैयाँ […]
अर्जुनधारा । गत भदौ २४ गते जेनजी आन्दोलनको नाममा भएको आगजनी र तोडफोडका कारण पूर्ण रूपमा अवरुद्ध बनेको अर्जुनधारा नगरपालिकाले आजदेखि (आइतबार) आधारभूत सेवा पुनः सञ्चालन गरेको छ। नगरपालिकाको विशेष योजना र जनप्रतिनिधि तथा कर्मचारीको […]
झापा- अर्जुनधारा नगरपालिका-८ हात्तीकिल्लाका ३२ वर्षीय दिनेश राजवंशी जेनजी प्रदर्शनमा शहीद भएपछि परिवारको विचल्ली भएको छ । विर्तामोडमा गत भदौ २४ गते भएको जेनजी प्रदर्शनमा सहभागी उनी प्रहरीको गोली लागेर घाइते भएका थिए । स्थानीय […]
झापा । झापाको कनकाई नगरपालिका–१ खहरे खोलामा करेन्ट लागी एक जनाको मृत्यु भएको छ। आज बिहान करिब ८ः३० बजेतिर सोही स्थानका ३७ वर्षीय पंकज माझीले बिजुलीको पोलमा तार जडान गरी माछा मार्ने क्रममा करेन्ट लागेर […]
बिर्तामोड । निर्माणाधीन एसियन हाइवे पूर्वी खण्डबारे बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको सार्वजनिक सुनुवाइमा स्थानीय सरोकारवालाले दर्जनौँ प्रश्न र चिन्ता पोखेका छन् । ‘विकास हाम्रो सरोकार हो तर हाम्रो सहमतिविना होइन’ भन्ने भाव सहभागीहरूको […]
कनकाई — लागुपदार्थ दुर्व्यसनमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ ‘युवाहरुका लागि जीवन रूपान्तरणको नयाँ अध्याय’ भन्ने मूल नारामा साउनको अन्तिम सोमबार एकदिवसीय कार्यक्रम सम्पन्न गरिएको छ। भक्ति मार्ग युवा समाजको आयोजना र त्रिपुरारि समूहको सहयोगमा […]