Aamsanchar

स्थानीय

अर्जुनधारा। महारानीगञ्ज माध्यमिक विद्यालय अर्जुनधारा–११को ६२औं वार्षिकोत्सव आजदेखि शुरु भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहीतमान ढकालको अध्यक्षतामा आयोजित वार्षिकोत्सवको प्रमुख अतिथि वडाध्यक्ष भैरवबहादुर खड्काले उद्घाटन गरेका थिए । सोही वार्षिकोत्सवको सन्दर्भमा विभिन्न व्यक्तित्वहरुलाई […]

आइतवार, माघ २०, २०७५

बिर्तामोड स्थित कार्यालय बिर्तामोड ।  एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्मिसेज कन्सल्टेन्सीबाट अष्ट्रेलिया जानेहरुको संख्या बढ्दै गएको छ । नेपालका प्रमुख शहरका साथै अष्ट्रेलिया, भारत लगायतका विभिन्न देशमा रहेको शाखा कार्यालयहरुको यस कन्सल्टेन्सीमा विद्यार्थी तथा अभिभावकहरुको […]

आइतवार, माघ २०, २०७५

सब्द : सागर गौतम फोटो : विनोद पाण्डे/आमसंचार अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पकज भूर्तेलले नगरका ४ सय ९२ योजना मध्ये ५९ वटा कार्य सम्पन्न भई सकेको बताएका छन् ।वडा–१ मा रहेको हलुवागढ कालीखोला सिमसार […]

आइतवार, माघ २०, २०७५

झापा । मोटरसाइकलले ठक्कर दिँदा कमल गाउँपालिका ६ स्थित दही चोकमा एकजनाको झापामा पैदलयात्रुको मृत्यु भएको छ। मोरङ रंगेली नगरपालिका ८ का ४५ वर्षीय सुरज ऋषिदेवको मृत्यु भएको प्रहरी कार्यालय झापाका नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले […]

आइतवार, माघ २०, २०७५

 स्वतन्त्रताको हक कुण्ठित नगर्न निर्देशन – कृषि र पशुजन्य वस्तुको कर नलेउ सुरेन्द्र भण्डारी/नरेन्द्र ढकाल बिर्तामोड । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनको खिल्ली उडाउदै झापाका स्थानीय तहले आफू खुशी सवारीमा पटके कर असुल […]

आइतवार, माघ २०, २०७५

महोत्तरी । १० हजार रुपैंया रकमसहित मालपोत कार्यालय महोत्तरीका नायबसुब्बा पक्राउ परेका छन् । शनिबार दिउँसो गौशाला नगरपालिका–१ स्थित रामनगरमा सेवाग्राहीसँग रु १० हजार लिइरहेको अवस्थामा कार्यालयका नायबसुब्बा ढकबहादुर कार्की रङ्गेहात पक्राउ परेका हुन् । […]

आइतवार, माघ २०, २०७५

डोटी,  जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलले जिल्लामा सवारी नियम उल्लङ्घन गर्नेहरुबाट रु १० लाख ३० हजार राजश्व सङ्कलन गरेको छ । गत साउन महीनादेखि पुस मसान्तसम्म रु १० लाख ३० हजार राजश्व सङ्कलन गरिएको जिल्ला […]

आइतवार, माघ २०, २०७५

इनरुवा, नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रलाई हरिनगर गाउँपालिका–४ का राजकुमार मेहता कोइरीले कार्यालय भवन निर्माणका लागि एक कठ्ठा जग्गा निःशुल्क दान दिनुभएको छ । करीब रु ४० लाख मूल्य बराबरको सो जग्गा कोइरीले निःशुल्क […]

आइतवार, माघ २०, २०७५

चितवन,  पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारीमा स्थानीय रुपा थापाको हत्या सोही घरमा काम गर्न बसेका किशोरले गरेको पुष्टि भएको छ । यही माघ १४ गते राति थापाको हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी […]

शनिवार, माघ १९, २०७५

भरतपुर, चितवनमा १३२ केभी क्षमताको विद्युत् सवस्टेशन निर्माणको काम शुरु भएको छ । पूर्वी चितवनमा विद्युत् आपूर्ति सहज बनाउन निर्माण गर्न लागिएको सवस्टेशनको ठेक्का सम्झौता गरेर काम थालिएको हो । राप्ती नगरपालिका–६ हर्दिको साढे तीन बिघा […]

शनिवार, माघ १९, २०७५