Aamsanchar

स्थानीय

बेत्रावती,  नुवाकोटको किस्पाङ गाउँपालिकाले प्रवाह गर्ने सेवा मोबाइल एप्सबाट समेत शुरु गरेको छ । गाउँपालिकाको नाममा तयार गरिएको किस्पाङ (पष्कउबलन) नामक मोबाइल एप्सबाटै गाउँपालिकाले प्रवाह गर्ने सेवा तथा सुविधाको जानकारी सेवाग्राहीले प्राप्त गर्न सक्ने गाँउपालिका […]

बिहिवार, माघ १०, २०७५

बाजुरा, चट्याङ लागेर  ५२ भेडा मरेका छन् । जिल्लाको बडिमालिका नगरपालिका–७ चुथीको जङ्गलमा चराउन लगिरहेका बेला परेको चट्याङ लागेर एकै दिन ५२ भेडा मरेको जिल्ला प्रहरी कार्यालयले जनाएकोे छ । भेडा बूढीनन्दा नगरपालिका–४ का राजेन्द्र […]

बिहिवार, माघ १०, २०७५

दमक। झापाको दमकमा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ । दमक– ६ स्थित रातो पुल बस्ने राजन न्यौपाने र छोरा विशाल न्यौपाने वीच घरायसी विषयमा बुधबार दिउँसो झगडा हुदाँ छोराको कुटपिटबाट ५८ बर्षिय बाबु राजनको […]

बुधवार, माघ ९, २०७५

कञ्चनपुर, महेन्द्रनगरस्थित जिल्ला कारागारमा क्षमता भन्दा बढी कैंदीबन्दी भएपछि सुत्ने ठाउँको अभाव भएको छ । कारागारमा ९५ जनाको क्षमता भए पनि दुई सय ९५ कैदीबन्दी राखिएको छ । क्षमता भन्दा तेब्बर कैंदीबन्दी भएपछि सुत्नका लागि […]

बुधवार, माघ ९, २०७५

डोटी, चट्याङका कारण जिल्ला प्रहरी कार्यालय परिसरमा सुरक्षाका लागि जडान गरिएका सिसी क्यामेरामा क्षति पुगेको छ । जिप्रकाले केही महिना पहिले जडान गरेका आठ सिसी क्यामेरा चट्याङ पर्दा क्षति पुगेको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले […]

बुधवार, माघ ९, २०७५

भोजपुर, बहुविवाहका आरोपमा प्रहरीले दुई जनालाई आज पक्राउ गरेको छ । प्रहरीले रामप्रसाद राई गाउँपालिका –२ धोद्लेखानीबाट २३ वर्षीय लालबहादुर दर्जी र उनकी कान्छी श्रीमती हतुवागढी गाउँपालिका –२ की निर्मला दर्जीलाई पक्राउ गरेको हो । […]

बुधवार, माघ ९, २०७५

सुरुङ्गा। काठमाण्डौ विश्वविद्यालयस्कूलअफएजुकेशनर युनिभर्सिटीअफ टेक्नोलोजीसिड्नी (युटीए अस्टे«लिया) को संयुक्तआयोजनामाभएको सूक्ष्म परियोजनामाआधारित कार्यशाला सम्पन्नभएको छ । वास्तविकजीवनलाई अपरिहार्य हुने ज्ञान र सीपकक्षाकोठामा लैजान सहयोग गर्ने र कक्षाकोठामाशिक्षणसिकाइलाई दिगो र मजबुतबनाउने सूक्ष्म परियोजनाविधिको प्रयोग सम्बन्धीज्ञान र सीपकार्यशालामाप्रदानगरिएको […]

बुधवार, माघ ९, २०७५

बाजुरा,  एक दशकभन्दा बढी सयमपछि बाजुराका बेशीतिरका क्षेत्रमा समेत हिमपात भएको छ । जिल्लाका हिमाली क्षेत्रमा हिमपात हुने गरे पनि १२ वर्षपछि पहिलो पटक कर्णाली नदी किनार सम्मै हिमपात भएको हो । विसं २०६३ मा […]

बुधवार, माघ ९, २०७५

मङ्गलबारे, इलामको फाकफोकथुम गाउँपालिकामा सोमबारदेखि शुरु भएको एकीकृत घुम्ती शिविरमा २९० ले नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालयको आयोजना तथा फाकफोकथुम गाउँपालिकाको सहयोगमा आयोजित दुई दिने शिविरमा २९० ले नागरिकता बनाएको जिल्ला प्रशासन कार्यालयका […]

बुधवार, माघ ९, २०७५

मुग्लिन,  पृथ्वी राजमार्गमा भएको छुट्टाछुट्टै दुई सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन् । गएराति पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा दुई ट्रक एकापसमा ठोक्किँदा चार घाइते भएका छन् । घाइतेमध्ये एक चालकको अवस्था गम्भीर […]

बुधवार, माघ ९, २०७५