Aamsanchar

स्थानीय

काठमाडौँ, नेपाल पत्रकार महासङ्घले सन् २०१८ पनि नेपाली प्रेस जगत्का लागि चुनौतीपूर्ण वर्ष रहेको जनाएको छ । नेपाल पत्रकार महासङ्घको सञ्चार अनुगमन एकाइका अनुसार यो वर्ष ५८ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन् । […]

मङ्गलवार, पौष १७, २०७५

शान्तिनगर, झापाको बुद्धशान्ति गाउँपालिका–४ आइतवारेमा नवजात शिशुको शव फेला परेको छ । मंगलवार विहान स्थानीय उत्तरवहादुर बुढाथोकी घाँस काट्न जाँदा स्थानीय शंकर रेग्मीको खेतमा गाडिएको अवस्थामा शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । […]

मङ्गलवार, पौष १७, २०७५

बनियानी,  झापाका दुई विभिन्न स्थानमा आगलागी हुँदा रु १४ लाख बराबरको क्षति भएको छ । बाह्रदर्शी गाउँपालिका–५ सातडिग्रीका बलबहादुर दर्जीको एकतले कच्ची घरमा सोमबार आगलागी हुँदा करीब रु आठ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी […]

मङ्गलवार, पौष १७, २०७५

रत्ननगर, नौ दिनदेखि एकसाथ बेपत्ता भएका भरतपुर महानगरपालिका–११ का चार किशोर अझै फेला परेका छैनन् । बाह्रदेखि १५ वर्ष उमेरका भरतपुर महानगरपालिका–११ अमनचोकका सामुइल श्रेष्ठ, दिनेश परियार, सञ्जय मोक्तान र रिवाज कुमाल बेपत्ता छन् । […]

मङ्गलवार, पौष १७, २०७५

खोटाङ,  एउटा लामो टहरा । टहराभित्र प्रवेश गरेपछि शुरु हुन्छ स्थानीय सरकारको दैनिक कामकाज । स्थानीय तह गठन भएको डेढ वर्ष पार भइसकेको छ । देशभरिका अरु स्थानीय तहको छुट्टै शान छ । कयौँ कार्यालय […]

मङ्गलवार, पौष १७, २०७५

लहान, नेपालबाट भारततर्फ अवैधरूपमा तस्करी गर्न लुकाइछिपाइ राखेकोे अवस्थामा प्रहरीले आज बिहान सिरहाको भगवानपुर–५ स्थित सिमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा मदिरा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी ठाडीबाट खटिएको टोलीले भगवानपुर–५ […]

मङ्गलवार, पौष १७, २०७५

चितवन,  नेपालमा दैनिक ३५ लाख गोटा कुखुराको अण्डा उत्पादन हुने गर्दछ । यस्तै लेयर्स चल्ला प्रति हप्ता रु दुई लाख ५० हजार, ब्रोइलर चल्ला प्रतिहप्ता २७ लाख गोटा उत्पादन हुँदै आएको छ । कुखुरालाई आवश्यक […]

मङ्गलवार, पौष १७, २०७५

झापा। पर्यटनको प्रशस्त सम्भावना रहेको झापाको शिवसताक्षीमा ११ करोड लागतमा वाटर पार्क निर्माण हुने भएको छ । सताक्षीधाम, दोमुखा, चिल्लागढ पोखरी जस्ता धार्मिक तथा पर्यटकीय क्षेत्र रहेको शिवसताक्षी नगरमा अर्को वाटर किङ्गडम पार्क प्रालि थपिएपछि […]

मङ्गलवार, पौष १७, २०७५

बिर्तामोड। वंगलादेशमा हुन लागेको सार्कस्तरीय ट्रेड फेयरमा नेपालले पनि सहभागिता जनाउने भएको छ । वंगलादेशको ढाकामा जनवरी ८देखि एक महिनासम्म सञ्चालन हुने ट्रेड फेयरमा नेपालले सहभागिता जनाउँदै यहाँ उत्पादित बस्तु बंगलादेशसम्म पु¥याई व्यापारका लागि वातावरण […]

मङ्गलवार, पौष १७, २०७५

झापा, सदरमुकाम भद्रपुर नगर क्षेत्रमा नेपाल टेलिकमको सेवा २२ घण्टादेखि अवरुद्ध छ। टेलिकमको ल्याण्ड लाइन र एडिएसएल सेवा अवरुद्ध हुदाँ सेवाग्राही मारमा परेका छन्। साथै सरकारी कार्यालयको सेवा पनि यसले प्रभावित बनाएको छ। भद्रपुर–बिर्तामोड सडक […]

मङ्गलवार, पौष १७, २०७५