Aamsanchar

स्थानीय

इलाम,  हिउँदे आलु रोप्ने याममा डिएपी मलको अभाव भएको छ । मल अभाव भएपछि किसान समस्यामा परेका छन् । मल बिक्री गर्दै आएको कृषि सामग्री संस्थान इलामस्थित डिपो एक महीनादेखि रित्तो छ । ग्रामीण भेगमा […]

शुक्रवार, कार्तिक ९, २०७५

बिर्तामोड।  झापामा केही समय यता भइरहेको रगत अभावलाई तत्कालका लागि टार्न बृहत् रक्तदानको आयोजना गरिएको छ । वीरता जेसीजको आयोजना र नेपाल रेडक्रस सोसाइटी बिर्तामोडको प्राविधिक सहयोगमा हुने कार्यक्रमको उद्घाटन झापाका सञ्चारकर्मीले सामुहिक रुपमा रक्तदान […]

शुक्रवार, कार्तिक ९, २०७५

बर्दिवास,  विद्युतीय करेन्ट लागेर महोत्तरी औरही नगरपालिकामा आज एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा औरही–९ इनर्वाका ४५ वर्षीया मीनादेवी सहनी रहेको छ । स्थानीय पोल्ट्री फर्ममा पानी तान्न चापाकल चलाउँदा करेन्ट लागेर उनको मृत्यु […]

बिहिवार, कार्तिक ८, २०७५

लमही, अत्यधिक मदिरा सेवनले दाङमा एक महिलाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका –१२ नरिवाङ निवासी ४५ वर्षीया कल्पना खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरी नायब उपरीक्षक कृष्णहरि शर्माका अनुसार […]

बिहिवार, कार्तिक ८, २०७५

मेलम्ची, सवारी ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले आज १४ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुगल गाउँपालिका–२ का ४९ वर्षीय माइला भन्ने रामशरण अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । जिल्ला अदालत […]

बिहिवार, कार्तिक ८, २०७५

जनकपुरधाम,  जनकपुरधाम उपमहानगरपालिकाले सडक विस्तारको नाममा वडा नं २१ कुर्थामा रहेको राजर्षी माध्यमिक विद्यालयको छ वटा कक्षाकोठा तथा पर्खाल भत्काएपछि सोको विरोधमा विद्यार्थीले सकडमै डेस्कबेञ्च राखेर पठनपाठन थालेका छन् । वैशाखको पहिलो साता मध्यरातमा उपमहानगरपालिकाले […]

बिहिवार, कार्तिक ८, २०७५

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका मौवासीकी ७५ वर्षीया रेश्मा राईलाई मलमुत्र खुवाएर यातना दिने छिमेकीलाई बिहीबार बिहान पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा छिमेकी ५० वर्षीय बक्ते राई, उनकी ४७ वर्षीया श्रीमती गर्भी र छोरा […]

बिहिवार, कार्तिक ८, २०७५

दूधे । झापाको दूधेबाट हुलाकी राजमार्ग जोड्ने दूधे–शिवगञ्ज सडक ठेकेदारको लापरबाहीका कारण काम नभएको भन्दै स्थानीयबासीले बाटो बन्द गराएका छन् । दूधेबाट शिवगञ्जसम्म ९ किमी सडकको अन्य भागमा कालोपत्रे भएपनि दूधे, चन्द्रडाँगी बजार क्षेत्रमा काम […]

बिहिवार, कार्तिक ८, २०७५

काठमाडौं, काठमाडौंका छुट्टाछुट्टै दुई वटा गेस्ट हाउसमा  बुधबार एक जना महिला र एक जना पुरुष गरी दुई जना मृत फेला परेका छन्। गेस्ट हाउसमै मृत अवस्थामा भेटिएका दुबै जनाको मृत्यु शंकास्पद भएको भन्दै काठमाडौं महानगरीय प्रहरी परिसरले अनुसन्धान […]

बिहिवार, कार्तिक ८, २०७५

वालिङ, असिनापानीले स्याङ्जामा दुई करोड बढीको सुन्तला नष्ट भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनले सङ्कलन गरेको क्षति विवरणअनुसार जिल्लाको पुतलीबजार नगरपालिकाका वडा नं १०, ११, १३ र १४ एवं भीरकोट […]

बिहिवार, कार्तिक ८, २०७५