Aamsanchar

स्थानीय

नवलपरासी, किसान र स्थानीय प्रशासनबीच सहमति भएपछि पश्चिम नवलपरासीमा जारी उखु किसानको आन्दोलन स्थगित भएको छ । चिनी उद्योगबाट पाउनुपर्ने बक्यौता रकम भुक्तानी गर्नुपर्नेलगायतका माग राखी पश्चिम नवलपरासीका उखु किसानले शुक्रबारदेखि बर्दघाट बजारमा राजमार्ग अवरुद्ध […]

शनिवार, असोज १३, २०७५

लमही,  माटाको ढिस्कोले पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ । मृत्युहुनेमा दाङ राप्ती गाउँपालिका–४ मौरीघाटका ३० वर्षीया श्यामकुमारी चौधरी, ३५ वर्षीया मीनाकुमारी चौधरी र चार वर्षीया रेजिना चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका […]

शनिवार, असोज १३, २०७५

रत्ननगर, साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड चितवन शाखाले चाडबाडलाई केन्द्रित गरेर जिल्लामा सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ । नारायणगढमा शुक्रबारदेखि सञ्चालनमा ल्याइएको उक्त पसल आगामी कात्तिक २७ गतेसम्म चल्ने शाखाका प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिनुभयो […]

शनिवार, असोज १३, २०७५

रवीन्द्र काफ्ले / फिदिम,  मातृ भाषामा पठन–पाठन गराउने विद्यालयको सङ्ख्या कमि आएको छ । नेपालमै पहिलो पटक कक्षा ७ सम्म लिम्बू (याक्थुङ) भाषामा पठन–पाठन शुरु गरेको पाँचथरमा अहिले मातृ भाषामा पठन–पाठन गराउने विद्यालयको सङ्ख्यामा कमि आएको […]

शनिवार, असोज १३, २०७५

मेलम्ची,  सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका– ४ की ५५ वर्षीया मनमाया तामाङको शुक्रबार राति हत्या भएको छ । हत्या अभियोगमा सोही ठाउँका २० वर्षीय वासुदेव वाइबालाई प्रहरीले पक्रिएको छ । हत्याको कारण अझसम्म खुलाइएको छैन । […]

शनिवार, असोज १३, २०७५

बाजुरा, अनाथ बालबालिकाका लागि नगरस्तरीय आवासीय विद्यालय सञ्चालन गर्ने भएको छ । बुबाआमा दुवै गुमाएका बालबालिकालाई लक्षित गरेर बाजुरा बडिमालिका नगरपालिकाले नगर क्षेत्रमा सञ्चालित कुनै एक विद्यालयमा अनाथ बालबालिकाका लागि आवासीय विद्यालय सञ्चालन गर्न लागेको […]

शनिवार, असोज १३, २०७५

सोलुखुम्बु,  जिल्ला अदालत सोलुखुम्बुमा गौ हत्याको मुद्दामा कैद भुक्तान गरिरहेका चार जनालाई कैदमुक्त गर्न जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले शुक्रबार उनीहरूलाई कैदमुक्त गर्न आदेश दिएको हो । सोलुखुम्बुको साविक […]

शनिवार, असोज १३, २०७५

गाईघाट,  केही दिनदेखि हराइरहेका उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–९ गैरुनका ४० वर्षीय मोहम्मद वकिल मियाँ त्रियुगा नगरपालिका–३ को त्रियुगा नदीस्थित हात्तीमारा बगरमा शुक्रबार मृत फेला परेका छन् । मियाको हत्या भएको हुनसक्ने र आफन्तले प्रहरीमा शुक्रबार […]

शनिवार, असोज १३, २०७५

भद्रपुर ।  झापाको भद्रपुरस्थित एक पसलको सटर मर्मत गर्ने क्रममा एक कामदारको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका–६ स्थित भानुनगरका करिब ४५ वर्षीय निर्मल चौधरी रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जबेगुले […]

शनिवार, असोज १३, २०७५

कावासोती, पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१६ मा आज बिहान साढे ३ बजेको समयमा बस र ट्रक एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ । दुर्घटनामा ३२ घाइते भएका छन् । घाइतेमध्ये ११ को अवस्था गम्भीर रहेको जिल्ला […]

शनिवार, असोज १३, २०७५