Aamsanchar

स्थानीय

भद्रपुर ।  झापाको भद्रपुरस्थित एक पसलको सटर मर्मत गर्ने क्रममा एक कामदारको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका–६ स्थित भानुनगरका करिब ४५ वर्षीय निर्मल चौधरी रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जबेगुले […]

शनिवार, असोज १३, २०७५

कावासोती, पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१६ मा आज बिहान साढे ३ बजेको समयमा बस र ट्रक एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ । दुर्घटनामा ३२ घाइते भएका छन् । घाइतेमध्ये ११ को अवस्था गम्भीर रहेको जिल्ला […]

शनिवार, असोज १३, २०७५

नवलपरासी, पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित गण्डक नहरमा डुबेर हराएका एक जना शुक्रबार मृतावस्थामा फेला परेका छन् । भारतको बिहार प्रदेशको पश्चिमी चंपारन जिल्ला रामनगर बस्ने अन्दाजी २५ वर्षीय राकेश बानियाँको शव नहरमा फेला परेको हो […]

शनिवार, असोज १३, २०७५

 उच्च शिक्षा अध्ययन गर्न अस्ट्रेलिया जाने विद्यार्थीहरुलाई लक्षित गर्दै एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले बिर्तामोडमा अष्ट्रेलियन एजुकेशन सेमीनार सम्पन्न गरेको छ । बिहीबार बिर्तामोडमा भएको सेमिनारमा अस्ट्रेलियाका ११ वटाभन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुले विद्यार्थीलाई […]

शुक्रवार, असोज १२, २०७५

धनकुटा । धनकुटामा प्रदेश सरकार मातहत दुई निर्देशनालय स्थापना गरिएको छ । प्रदेश सरकारले पहिलो निर्देशनालयको रुपमा सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य र शिक्षा निर्देशनालय स्थापना गरिएको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले […]

शुक्रवार, असोज १२, २०७५

काठमाडौँ, अबदेखि नेपालका ग्यास बुलेटले नै खाना पकाउने ग्यास आयात गर्ने भएका छन् । नेपाल र भारतका उच्च अधिकारीबीच आज भएको दुई पक्षीय वार्तामा नेपालका ५३ ग्यास बुलेटले खाना पकाउने (एलपिजी) ग्यास ढुवानी गर्नेछन् । उद्योग […]

शुक्रवार, असोज १२, २०७५

इटहरी, इटहरी–३ का वडाध्यक्षमाथि बिहीबार हातपात भएको छ । वडा कार्यालयद्वारा आयोजित महिला प्रशिक्षण कार्यक्रममा आमालाई अपशब्द बोलेको भन्दै स्थानीय कुमार गिरीले वडाध्यक्ष बालकृष्ण बिष्टमाथि हातपात गरेको प्रहरीले जनाएको छ । हातपात गर्ने गिरीलाई प्रहरीले […]

शुक्रवार, असोज १२, २०७५

पशुपतिनगर, चियाखेतीका लागि प्रसिद्ध मानिएको इलाममा चिया पर्यटन फस्टाउँदै गएको छ । थुम्का–थुम्कामा रोपिएको चियामा रमाउन आउने पर्यटकको सङ्ख्या बढेसँगै चिया पर्यटन फस्टाउँदै गएको हो । चियाको हरियालीमा रमाउन यहाँ आउने पर्यटकको सङ्ख्या बढेसँगै जिल्लाका […]

शुक्रवार, असोज १२, २०७५

चारपाने, असोज १२ । आर्थिक विकास र व्यवसायीक समृद्धिका लागि हाम्रो एकता भन्ने नाराका साथ साउण्ड सिस्टम व्यवसायी संघ मेची–कोशीले यही असोज १५ गते सोमबार विर्तामोडमा तेस्रो अधिवेशन गर्ने भएको छ । शुक्रबार विर्तामोडमा आयोजित […]

शुक्रवार, असोज १२, २०७५

बेँसीशहर, भूकम्पले क्षतिग्रस्त लमजुङको राइनासकोटका घर पुनःनिर्माण गरिएपछि पर्यटकको मुख्य गन्तव्य बनेको छ । पुनःनिर्माण गरिएका १४ घरमा घरबास पर्यटन सञ्चालन गरिएको छ । सबै घरबासमा गरी एक दिनमा ४५ जनासम्म पर्यटक राख्ने क्षमता रहेको घरबास […]

शुक्रवार, असोज १२, २०७५