
रत्ननगर, दक्षिण चितवनको माडीमा पहिलो बहुप्राविधिक शिक्षालय खुलेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटीइभिटी) ले माडीको हरिनगरमा ‘दिवाकर स्मृति बहु¬प्राविधिक शिक्षालय’ सञ्चालन गरेको हो । प्रवेश परीक्षाको फारम वितरणको काम थालिएको भन्दै […]
काठमाडौँ, काठमाडौँ महानगरपालिका र काष्ठमण्डप पुनःनिर्माण समितिबीच ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण छिटो गराउनका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ । कामपाका सहसचिव राजेश्वर ज्ञवाली र समितिका तर्फबाट अध्यक्ष राजेश शाक्यबीच आज सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरिएको हो । […]
दमक, नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समिति दमकले नेपाल–अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुदीपराज पन्तलाई सम्मान गरेको छ । यूनियनले दमकमा एक कार्यक्रमकाबीच अध्यक्ष पन्तलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । पन्तलाई कार्यक्रमका प्रमुख […]
दोलखा, माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर दशैँपछि बाँडफाँड हुने भएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको शेयर बाँडफाँड दशैँपछि गरिने सो आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिनुभयो । जिल्लावासीका लागि जारी […]
धादिङ, धादिङको थाक्रे गाउँपालिका ११ महादेववेशीमा दुर्लभ एवं संरक्षित जनावरको रुपमा सुचिकृत सालक एउटा घरभित्र फेला परेको छ । बिहिबार पवन परियारको घरभित्र भेटिएको सालक ठूलोवन सामुदायिक वनलाई उपहार दिइएको छ । घरधनी परियारले प्रहरीलाई […]
गोरखा, जिल्लामा नक्कली नोटको बिगबिगी बढेको छ । नक्कली नोट भेटिएपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले जिल्लास्थित बैंक तथा बित्तीय संस्थालाई निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बैंक तथा बित्तीय संस्थाका प्रमुख […]
शरद शर्मा / काठमाडौँ, आन्तरिक विवादका कारण साक्षर भएका जिल्ला अझै साक्षर घोषणा हुनसकेका छैनन् । जिल्ला शिक्षा कार्यालयको नाम परिवर्तन, जिल्ला शिक्षा अधिकारीको सरुवाको कारणले १० वटा जिल्ला साक्षर घोषणा हुन नसकेको शिक्षा तथा […]
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपति हत्या घटनाको छानविनका क्रममा प्रहरी प्रधान कार्यालयले निलम्बित एसपी डिल्लीराज विष्टसहित उनका छोरा किरण विष्ट तथा भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टका भतिज आयुष विष्टको डीएनए परिक्षण […]
बुटवल । विगत ९ दिन देखि एक युवती नगद २ लाख रुपैयाँ र पौने एक तोला सुन सहित बेपत्ता भएकी छन । युवती वेपत्ता भएसंगै परिवारमा रुवावासी चलेको छ । गुल्मी जिल्ला साविक पुर्कोट दह […]