
चौतारा, अविरल वर्षासँगै गएराति गएको पहिरोले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरेका प्रेमबहादुर खड्काको घर पुरिएको छ । अन्य दुई घर उच्च जोखिममा परेका छन् । भूकम्पपछि पुनःनिर्माण गरिएको घरमा सर्न साइत पर्खेर बसेका खड्काको अन्नपातसहितको दुईतले […]
उदयपुर। उदयपुरको बेलका नगरपालिका–३ सप्तकोसी नदीको धौरीटप्पुमा जंगली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ । ३/४ वटाको समूहमा आएका हात्तीले घरमै सुतिरहेका ३५ वर्षीय रामकुमार सार्कीलाई उठाएर ५० मिटर पर लगि च्यापेर […]
सब्द तस्वीर : कमल पाण्डे विनोद झापाको पूर्व पस्चिम राजमार्ग अन्तरगत मुख्य सहर बिर्तामोडवाट ५ किलो मिटर पस्चिममा रहेको लक्ष्मीपुर चोकलाई धेरैका नयनले निहाली सकेको छ । सानो चोक त्यसमाथी पनि उचित अव्यवस्थापनको अभावमा अस्तव्यस्त […]
झापा, भारतको विभिन्न स्थानबाट नेपाली नक्कली नोट बनाएर नेपाल भित्राउने लागेका दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। नक्कली नोटसहित पक्राउ पर्नेमा भारत पश्चिम बंगाल राज्यस्थित दार्जिलिङ जिल्ला सिलगुढी निवासी ४० वर्षीय सतीश अग्रवाल र सोही ठाउँका […]
झापा, भारतको विभिन्न स्थानबाट नेपाली नक्कली नोट बनाएर नेपाल भित्राउने लागेका दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। नक्कली नोटसहित पक्राउ पर्नेमा भारत पश्चिम बंगाल राज्यस्थित दार्जिलिङ जिल्ला सिलगुढी निवासी ४० वर्षीय सतीश अग्रवाल र सोही ठाउँका […]
हुम्ला, हुम्लाको हिल्सामा मनाङ एयरको हेलिकोप्टरको पंखाले लागेर एक जना भारतीयको मृत्यु भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले अपराह्न सवा ३ बजे यात्रु ओराल्दै गर्दा पछाडिपट्टिको पंखाले लागेर भारतको मुम्बइका ४२ वर्षीय […]
अर्जुनधारा । साउने सोमबार सकिएसँगै अर्जुनधारा जलेश्वरधाम परिषरमा रहेको पोखरीका माछाहरु मृत अवस्थामा फेला परेको छन् । जल चढाउन आउने भक्तजनहरुले ल्याएका सामानहरु पोखरीमा हालेपछि फुटपोइजन भई माछाको मृत्यु भएको अनुमान गरिएको छ । यस […]