
चितवन, काठमाडौंबाट पोखराका लागि छुटेको बस त्रिशूली नदीमा खस्दा बच्चासहित ३ जनाको मृत्यु भएको छ । केही यात्रु घाइते भएका छन् । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ । अहिले उद्दारको काम भइरहेको छ । […]
सुनसरी । प्रदेश नं. १ मा हर्न निषेधीत गर्ने अभियानविरुद्द उच्च अदालत विराटनगरमा दायर गरिएको रिट खारेज गरिएको छ । विराटनगर वडा नं. १० निवासी पब्लिक फोरम अध्यक्ष उत्तम ढुंगेलले हर्न निषेधति क्षेत्र घोषणा गर्नका […]
ताप्लेजुङ, कर्मचारीको अभाव र न्यून बजेटका कारण विषयगत कार्यालयका सेवा प्रभावकारी हुन नसकेको छैन । जिल्ला समन्वय समितिले आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा आ–आफ्ना कार्यालयको प्रगति विवरण पेश गर्दै कार्यालय प्रमुखहरूले कर्मचारीको अभाव र न्यून […]
नवलपरासी, भारतसँग सिमाना जोडिएको पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले उच्च सतर्कता अपनाएको जनाएको छ । सीमा क्षेत्रमा शान्ति सुरक्षासहित दशगजा क्षेत्रको अतिक्रमण रोक्ने र सीमा स्तम्भ (पिलर) को समेत […]
ललितपुर, आगलागी तुरुन्त नियन्त्रणका लागि नगरका भित्री भागमा पानी राख्ने ट्यांकी अग्नि नियन्त्रक उपकरणको व्यवस्था हुन सकेको छैन । महानगरको नागबहालमा मात्रै यस्तो सुविधा भएपनि नगरका अधिकांश भाग आगलागीको जोखिम रहेको नगर प्रहरी प्रमुख कदमलाल […]
धनकुटा । गोलभेंडा (टमाटर)ले उचित मूल्य नपाउँदा धनकुटाका किसान मारमा परेका छन्। व्यापारीले किसानबाट खरिद गरेको गोलभेंडाको मनपरी मूल्य लिइरहेका छन्। तर, उत्पादन गर्ने किसान भने मूल्य नपाएपछि लगानी समेत नउठ्ने चिन्तामा परेका छन्। गत […]
भद्रपुर, गौरादह नगरपालिका र कमल गाउँपालिका जोड्ने किस्ने खोलामा निर्माणाधीन पक्की पुल सात वर्ष पुग्दा पनि पुरा नहुँदा जनताले सास्ती व्यहोर्नु परिरहेको छ । पचास मिटर लामो यो पुल रु दुई करोड ४७ लाख १२ […]
वीरगञ्ज, करीब दुई महिनाअघि बालक अपहरण गरी हत्या गरेको आभियोगमा एक महिलासहित तीनजना माथि बारा प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज महानगरपालिका–२४ रानीघाट बस्ने रामप्रवेश साह, सोही […]