
काठमाडौँ, निजी विद्यालयमा आफूखुशी वृद्धि भएको शुल्क फिर्ताका लागि कुनै उजुरी नपरेपछि काठमाडौँ महानगरपालिकामा सहमति कार्यान्वयन गरेको छैन । निजी विद्यालयले बढी शुल्क लिएको निवेदन नआएपछि गत वैशाखमा भएको सहमतिअनुरुप काम हुन नसकेको हो । गत […]
भद्रपुर, तेस्रो मुलुकबाट आयातित मरिचका कारण स्थानीय किसानले उत्पादन गरेको मरिच बिक्री हुन छाडेको छ । झापाको अर्जुनधारा, मेचीनगर र बुद्धशान्तिमा मरिचको व्यावसायिक खेती हुने गरेपनि मरिच बिक्री नहुँदा सयौँ किसान मारमा परेका छन् । अर्जुनधारा […]
बुटवल, रुपन्देहीको सैनामैना नगरपालिका–१ स्थित पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामअंकित चाँदीको मुद्रा (सिक्का) निष्काशन रोक्का भएको छ । मुद्रा निष्काशनका विषयमा कस्तो नीति निर्माण गर्ने भन्ने विषय निश्चित नभएका कारण यस वर्ष पर्रोहा परमेश्वर […]
बुधबारे । पर्यावरण जोगाउँदै आगामी पुस्तालाई सुन्दर हरियाली समाज हस्तान्तरण गर्ने मनशायले बुधबारे जेसीज बुद्धशान्ति गाउँपालिका क्षेत्रमा जेसीज वन निर्माणको लक्ष्य लिएर उपयुक्त जग्गाको खोजीमा रहेको छ । बुधबारे जेसीजको हालै सम्पन्न बैठकले जेसीज वन […]
झापा । झापाको अर्जुनधारा नगरपालिका ९ स्थित शनिश्चरे निवासी ३८ बर्षीय योगेन्द्र बस्नेतको बैदेशिक रोजगारीको क्रममा कतारमा निधन भएको छ । कतारको डेल्टा कम्पनीमा विगत १२ बर्षदेखि रोजगारीमा रहनुभएका बस्नेतको गत असार ३२ गते सोमवार […]
झापा । झापाको बिर्तामोड नगरपालिका ५ स्थित अग्रसेन भवन अगाडी करेण्ट लागेर एक जना घाईते भएका छन् । बिर्तामोड नगरपालिका ५ बस्ने बस्ने राजी अग्रवालको निर्माणाधिन घरमा लेवर काम गर्दै आईरहेका भारत माल्दा जिल्ला बस्ने ३५ […]
लहान, सिरहाको धनगढीमाई नगरपालिका–१३ भोर्लेनी गाउँमा मंगलबार बिहान खुकुरी प्रहारबाट एक व्यक्ति घाइते भएका छन्। गर्मी भएकाले पक्की घरको मूल ढोका बन्द गरी बरण्डामा सुतिरहेका करिब ५५ वर्षीय धुपीलाल रामलाई मंगलबार बिहान करिब २ बजे […]
मोरङ। प्रहरीले मोरङको कानेपोखरी गाउँपालिका ७ स्थित दही खोलाबाट जंगली हरिणको मासुसहित दुई जनालाई पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको टोलीले को १ ज २४८५ नम्बरको म्याजिक भ्यानमा जंगली […]
बिर्तामोड। नेपाल प्रजातान्त्रिक पार्टी झापा जिल्ला तदर्थ समितिको संयोजकमा कृष्णप्रसाद चुडाल चयन भएका छन् । पार्टीको बिर्तामोडमा भएको प्रथम जिल्ला भेलाले चुडालको संयोजकत्वमा २५ सदस्यीय जिल्ला कार्य तदर्थ समिति चयन गरेको हो । नेपाल प्रजातान्त्रिक […]