Aamsanchar

स्थानीय

पोखरा,  मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा असारमा भएको टिपर दुर्घटनामा बाबुआमा गुमाएका टुहुरा बालकहरुलाई सञ्चारकर्मी जमुना शर्मा वर्षाको सक्रियतामा संकलित रु २३ हजार आर्थिक सहयोग शुक्रबार हस्तान्तरण भएको छ । रोजगारीका लागि मुस्ताङ पुगेका […]

शनिवार, साउन ५, २०७५

इलाम । इलामको माइजोगमाइ १ नयाँबजारमा शुक्रबार परेको चट्याङले लागेर दुर्इ जना घार्इते भएका छन् । दिउँसोको समयमा पानीसँगै बारीमा परेको चट्याङको झट्काले माईजोगमाई १ बस्ने ७३ बर्षकी निमा कुमारी शेर्पा र उनैकी छोरी २२ […]

शनिवार, साउन ५, २०७५

काठमाडौँ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सवारी साधन प्रवेश शुल्क र पेट्रोलियम पदार्थमा लगाउँदै आएको अतिरिक्त शुल्क नउठाउन वीरगञ्ज महानगरपालिकालाई निर्देशन दिएकोे छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको अध्यक्षतामा आज मन्त्रालयमा […]

शुक्रवार, साउन ४, २०७५

बिर्तामोड, साउन ४ । पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि अस्ट्रलिया जाने विद्यार्थीको संख्या बढेसंगै झापामा कन्सलटेन्सी खुल्ने क्रमपनि बढेको छ । उच्च शिक्षा अध्ययनपछि पनि स्वदेशमा विद्यार्थीले खासै अवसर नपाउने गरेको भन्दै विदेशिने नेपाली […]

शुक्रवार, साउन ४, २०७५

विराटनगर,  भूमिगत जलसिँचाइ विकास डिभिजन कार्यालय विराटनगरले प्रदेश नं १ अन्तर्गत चार जिल्लामा यसवर्ष रु तीन करोड ५१ लाख ९३ हजारको लागतमा डिप ट्युबवेल निर्माण गरेको छ । कार्यालय प्रमुख दीपेन्द्र लौडारीका अनुसार आव २०७४÷७५ […]

शुक्रवार, साउन ४, २०७५

काठमाडौँ,  बेलायत निवासी युवा स्रष्टा नरेश नातिद्वारा लिखित कथा सङ्ग्रह ‘देश बिर्सेर’ बजारमा आएको छ । उक्त कृतिको बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच लोकापर्णण गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति एवं वरिष्ठ कवि बैरागी काइँलाले कथाकार नरेश नाति बहुमुखी […]

शुक्रवार, साउन ४, २०७५

भद्रपुर,  गौरीगञ्ज गाउँपालिका–५ को वडा कार्यालय बिहीबार उद्घाटन गरिएको छ ।  गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले सो कार्यालयको एक कार्यक्रमको बीच उद्घाटन गर्नुभएको हो । वडा कार्यालय सम्बन्धित वडामै स्थापना हुनुपर्ने नेपाल सरकारको नीति भए पनि […]

शुक्रवार, साउन ४, २०७५

दमक। नेपालको पूर्वी नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले आर्थिक बर्ष २०७४÷०७५मा १० अर्ब १८ करोड २७ लाख भन्दा बढी राजश्व संकलन गरेको छ । ९ अर्ब २० करोड ९१ लाख ३८ हजार लक्ष्य लिएकोमा १ […]

बिहिवार, साउन ३, २०७५

नवलपरासी, पश्चिम नवलपरासीको बर्दघाटमा सरकारको स्वामित्वमा रहेको चिसापानी अस्पतालले सर्पदंशको उपचार सेवासमेत शुरु गरेको छ । यस क्षेत्रको आवश्यकतालाई महसुस गरी अस्पतालमा सर्पदंशको उपचार सेवा थप गरिएको अस्पताल विकास समितिका अध्यक्ष कुलदीप आचार्यले जानकारी दिनुभयो […]

बिहिवार, साउन ३, २०७५

रोल्पा,  रोल्पाको परिवर्तन गाउँपालिका–६ चप्कामा बाटो माथिबाट आएको पहिरोमा पुरिएको यात्रुबाहक बस अझै निकालिएको छैन । दाङको घोराहीबाट शहीदमार्ग हँुदै रुकुमको चुनवाङ जाँदै गरेको ना ४ ख ५०६० नम्बरको सो बस तीन दिन अघि सो स्थानमा […]

बिहिवार, साउन ३, २०७५