
दाङ, सर्पको टोकाइबाट दाङमा दुईजनाको ज्यान गएको छ । सुतेकै अवस्थामा सर्पले डस्ता बबई गाउँपालिका वडा नम्बर ४ हापुरेका २५ वर्षीय देवराज आलेको ज्यान गएको छ । सोमबार राति सुतेकै अवस्थामा सर्पले डसेको र मंगलबार […]
धादिङ, नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिकामा सञ्चालित मकै जोन कार्यक्रमबाट उत्पादित उन्नत जातको बीउ बिक्री हुन सकेको छैन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मकै जोन कार्यक्रमअन्तर्गत उत्पादन गरेको मकैको बीउ बिक्री नभएको किसानको गुनासो छ […]
अर्जुनधारा। विश्व प्रथम महिला जगतगुरु शंकराचार्य हेमानन्द गिरी महाराजले नेपाललाई सिद्धयाउन विश्व सुनियोजित ढंगले लागेको बताएकी छिन् । अर्जुनधारा–१स्थित शंकराचार्य शक्तिपीठमा नवनिर्मित सिद्धीविनायक गणेश भगवानको मन्दिरको सोमबार आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले सो […]
राजविराज, पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको सोमबार साँझ मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको लहान नगरपालिका–८ बस्ने ५० वर्षीय रामशरण चौधरी रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो […]
बाँके, बाँकेको कोहलपुर नगरपालिका–११ स्थित स्प्लेस्यास जोनको हाताभित्र रहेको स्विमिङ पुलमा डुबेर एक बालिकाको मृत्यु भएको छ । स्विमिङ पुलमा डुबेर कोहलपुर नगरपालिका–११ कि अपेक्षा शर्माको मृत्यु भएको हो । विद्यालय बिदा भएको मौका छोपी […]
पोखरा, मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३, स्याङ्बोचेमा असार २२ गते शुक्रबार भएको टिपर दुर्घटनामा परी ज्यान गुमाएका मौसम घर्तीमगर र जीतमाया घर्तीमगरका नाबालक छोरालाई सोमबार लायन्स क्लब अफ पोखरा डायमन्ड भिलेजले रु २० हजार १० […]
इनरुवा, सुनसरीको गढी गाउँपालिकाले आफ्नो दोस्रो गाउँसभाबाट पारित बजेट योजना, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार सभाबाट पारित आर्थिक वर्ष २०७५÷२०७६ को बजेट योजना, नीति तथा कार्यक्रममार्फत रु ३२ करोड सातलाख २९ हजार […]
काठमाडौँ, महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध रुपमा सुन तस्कर गरेको आरोपमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । परिसरको टोलीले वैदेशिक रोजगारीका सिलसिलामा भन्सार छलेर सुन ल्याउँदै गरेका अवस्थामा धनुषाका ५० वर्षीय रामसुगारत […]
२०७६ वैशाख २३ गते । मनिषा चम्लागाईँ /झापा, झापा शिवसताक्षी नगरपालिका –१ धरमपुरकी मेरिना लुर्इंटेल गोपाल नर्सरी फर्म सञ्चालक हुन् । उनले नर्सरी फर्म सञ्चालन गरेको दुई दशक बितेको छ । नर्सरीबाट उनी मासिक ४ […]