Aamsanchar

स्थानीय

बुटवल,  भारतीय बजारमा पेट्रोलियम पदार्थको उतारचढाव र ढुवानी गर्ने सवारी साधन कम भएका कारण रुपन्देहीमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । खासगरी सैनामैना नगरपालिकामा केहीदिनयतादेखि पेट्रोलियम पदार्थको अभाव हुँदा धान रोप्ने समयमा कृषकलाई ट्र्याक्टर सञ्चालन […]

मङ्गलवार, असार १९, २०७५

सोलुखुम्बु,  यहाँको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि एउटा विमान थन्किएर बसेको छ । मौसम प्रतिकूलताका कारण तारा एयरको विमान लुक्ला विमानस्थलमै थन्किएर बसेको हो । नाइनएनएकेके कल साइन भएको उक्त विमान अझै केहीदिन लुक्लाबाट […]

मङ्गलवार, असार १९, २०७५

बिर्तामोड। यशोदा फुड्स प्रालिले झापाको गरामनीस्थित दुर्गा माविमा अध्ययनरत् एक छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । यशोदा फुड्सको मेची महाकाली शैक्षिक कार्यक्रम अन्तर्गत उक्त छात्रबृत्ति प्रदान गरिएको यशोदा फुड्सकी जनसम्पर्क अधिकृत सरस्वती बस्यालले जानकारी दिइन् […]

मङ्गलवार, असार १९, २०७५

बिर्तामोड। झापाको बिर्तामोडस्थित ग्लोबल टच इन्टरनेशनल एजुकेशन फाउण्डेशनको आयोजनामा सोमवार अष्ट्रेलियन एजुकेशन सेमीनार सम्पन्न भएको छ । प्लस टु उत्तीर्ण गरी उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै सेमीनारको आयोजना गरिएको ग्लोबल […]

मङ्गलवार, असार १९, २०७५

अमित खम्बू / अर्जुनधारा। झापा अर्जुनधारा–९ निवासी दिनानाथ शिवाकोटी अचार उत्पादनबाट मनग्गे आम्दानी लिन सफल भएका छन् । २०५० सालबाट विभिन्न अचार उद्योगहरुलाई अचार उत्पादन गर्न आवश्यक कच्चापदार्थ सप्लाई गर्दै अचारको क्षेत्रमा प्रवेश गरेका ५१ […]

मङ्गलवार, असार १९, २०७५

इलाम। महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले ललिपप बनाउने र मुडा बुन्ने तालिम प्रदान गरिएको छ । फाकफोकथुम गाउँपालिका र वडा नं. १ को आर्थिक सहयोग तथा सचेतना केन्द्र र महिला सञ्जालको आयोजनामा सात दिने […]

मङ्गलवार, असार १९, २०७५

काठमाडौं । नेपालमा डुबान हुने गरी बनाइएको भारतीय बाँध नवलपरासीस्थित सुस्ताबासीहरुले भत्काइदिएका छन् । खेतीयोग्य जमिन डुबानमा परेपछि सुस्ताबासीहरुले सुस्ता गाउँपालिका वडानम्बर २ को गुडरिया भन्ने स्थानको बाँध भत्काइदिएका हुन् । उक्त गण्डक नहरको बाँध […]

मङ्गलवार, असार १९, २०७५

टीकापुर , कैलालीको टीकापुर अस्पतालमा आज बिहान जन्मिएको एउटा अनौठो शिशुको मृत्यु भएको छ । उक्त शिशुको एक टाउको, दुई मेरुदण्ड, चार हात र चार खुट्टा थियो । जानकी गाउँपालिका बस्ने २२ वर्षीया सीता चौधरीले […]

मङ्गलवार, असार १९, २०७५

बिर्तामोड । मेची राजमार्ग अन्तरगत इलामको रोङ गाउँपालिका–४ किटेनीमा जीप दुर्घटना हुदाँ ११ जना यात्रु घाइते भएका छन् । ताप्लेजुङबाट झापा आउँदै गरेको जीप इलाममा दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् । रोङ गाउँपालिका […]

मङ्गलवार, असार १९, २०७५

रोल्पा,  सोमबार परेको अविरल वर्षाका कारण रोल्पाको जनजीवन प्रभावित भएको छ । वर्षापछि आएको पहिरोका कारण जिल्लामा मानवीय तथा भौतिक क्षति भएको छ भने जिल्लाका भित्री सडकमा चल्ने यातायातका साधन आवतजावतमा समेत कठिनाइ हँुदै आएको छ […]

मङ्गलवार, असार १९, २०७५