
झापा, झापाको मेचीनगर-१० स्थित निन्दा खोलामा बेवारिसे शव फेला परेको छ। अन्दाजी ४५ वर्षको जस्तो देखिने पहिचान खुल्न नसकेको एक व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार तराई मुलका बासिन्दा […]
झापा, झापाको भद्रपुरस्थित दूध चिस्यान दूध लिएर गएका एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका १ का ५५ वर्षीय बालकुमार तामाङ्गको रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी […]
झापा, विभिन्न व्यक्तिको नाममा नक्कली फेसबुक एकाउण्ट बनाएर अश्लील फोटो पठाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक साविक काभ्रे गाविस ५ घर भइ झापा मेचीनगर १० बस्ने ३० वर्षीय श्यामकृष्ण तामाङ भन्ने श्यामकृष्ण सार्की […]
बिर्तामोड: झापाको विर्तामोड–१ स्थित पन्चकन्यामा बुद्धको शालिक स्थापना गरिएको छ । पञ्चकन्या सोसाइटीद्धरा बुद्धको स्तुप अनावरण गरिएको गरिएको हो । २५६२ औ बुद्धजयन्तीको अवसर पारेर सोमवार स्तुपको अनावरण गरिएको हो । एक कार्यक्रमका बीच प्रमुख […]
पोखरा, अखिल नेपाल युवक संघको सातौँ राष्ट्रिय सम्मेलन यही वैशाख २८ देखि ३० गतेसम्म पोखरामा हुने भएको छ । सम्मेलनका सम्बन्धमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष तीलक थापाले ‘राष्ट्रिय स्वाधीनताका […]
बिर्तामोड। यातायात व्यवसायीले आइतवार यातायात व्यवस्था कार्यालय मेची घेराउ गरेका छन् । सरकारले यातायात व्यवसायीलार्य सिन्डिकेटको ट्याग भिराएर व्यवसाय नै घरासायी बनाउन लागेको भन्दै त्यसको विरोधमा व्यवसायीले आइतवार दिउँसो यातायात व्यवस्था कार्यालय घेराउ गरेका हुन् […]
बिर्तामोड। राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडको आयोजनामा शनिवार २१औं राष्ट्रिय चिया दिवस मनाइएको छ । ‘चिया कफी रोपौ, आत्मनिर्भर बनौ’ भन्ने नाराका साथ बीरेन्द्र मावि चन्द्रगढीमा कार्यक्रम गरिएको थियो । राष्ट्रिय […]
भोजपुर, खाद्य संस्थान कार्यालय भोजपुरमा चामल अभाव भएको छ । दुई महिनादेखि बोलपत्र आह्वान गरिएको भए पनि हालसम्म चामल नआएको खाद्य संस्थान भोजपुरका प्रमुख भक्तबहादुर भण्डारीले बताउनुभयो । यहाँका स्थानीय तथा जिल्ला कारागारमा वितरण गर्ने […]
लहान, सिरहाको गोलबजार नगरपालिका क्षेत्रभित्र सबै माध्यमिक विद्यालयमा सिसीटिभी क्यामेरा जडान गरिएको छ । गोलबजार नगरपालिका कार्यालयले शिक्षाको स्तर खस्किँदै गएको भन्दै शिक्षा क्षेत्रलाई अनुशासित, मर्यादित तथा शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्ने उदेश्यका साथ विद्यालयमा सिसीटिभी […]