Aamsanchar

स्थानीय

राजविराज, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ स्थित मिलन चोकमा गएराति मोइक्रोबस र भारतीय ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोक नमोबुध नगरपालिका–२ फूलबारी बस्ने मोइक्रोबस चालक ३५ वर्षीय रामशरण गौतमको मृत्यु भएको […]

आइतवार, वैशाख १६, २०७५

सुनसरी। सुनसरीको धरानमा शुक्रबार लागुऔषधसहित दुई जना पक्राउ गरेका छन। धरान उपमहानगरपालिका १७ स्थित एन्फा एकेडेमी नजिकै बाट प्रहरीले लागुपदार्थ विक्रि वितरणमा संलग्न धरान १७ बस्ने २७ वर्षीय प्रेम परियार र सोही ठाउँका १७ वर्षीय […]

शनिवार, वैशाख १५, २०७५

उदयपुर। उदयपुरको कटारी नगरपालिका २ खोक्सास्थित उदयपुर-सिन्धुलीको तावाखोलाको निर्माणाधीन पुलमा जमेको पानी फ्याँक्नेक्रममा करेन्ट लागेर एक जना कामदारको ज्यान गएको छ। मृत्यु हेनमा वर्दिया घर भएका १९ वर्षीय सुचिप चौधरी रहेका छन। लुम्बिनी शान्तिदेवी कन्स्ट्रक्सन […]

शनिवार, वैशाख १५, २०७५

[खगेन्द्रप्रसाद घिमिरे ] धनकुटा,  जिल्लाका सामुदायिक विद्यालयमा अंग्रेजी भाषाको पठनपाठन शुरु भएपछि विद्यार्थीको आर्कषण बढ्न थालेको छ । धनकुटा जिल्लाका सातवटा स्थानीय तहमा रहेका सामुदायिक विद्यालयले विद्यार्थी आर्कषण गर्नका लागि गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले अंग्रेजी […]

शनिवार, वैशाख १५, २०७५

विराटनगर,  गहुँबाली तयार गरी घर भित्र्याउने समयमा बेमौसमी वर्षाका कारण किसान मारमा परेका छन् मोरङ जिल्लालगायत पूर्वी क्षेत्रमा आज मध्याह्नदेखि शुरु भएको वर्षा र चैत महिनादेखि नै पटक पटक भएको वर्षाले किसानलाई गहुँबाली भित्र्याउन कठिनाइ […]

शनिवार, वैशाख १५, २०७५

उदयपुर,  नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका जनसरकार प्रमुख पक्राउ परेका छन् । ‘विप्लव’को जनसरकार प्रमुख भनेर गैरराजनीतिक गतिविधि गरेको आरोपमा जीतबहादुर पुलामी मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ […]

शनिवार, वैशाख १५, २०७५

पाँचथर । चट्याङ लागेर पाँचथरको फिदिममा एक महिलाको मृत्यु भएको छ भने अर्की एक जना घाइते भएकी छन् ।   आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ खस्दा गम्भीर घाइते भएकी फिदिम नगरपालिका ११ बस्ने धुसेनी बस्ने […]

शनिवार, वैशाख १५, २०७५

काठमाडौँ,  दैनिक करीब एक हजार कामदार वैदेशिक रोजगारका लागि जाने गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चैतसम्मको तथ्यांकअनुसार विदेशमा रोजगारीका लागि २०७४ चैतसम्म पुरुष एक लाख ३४ हजार ७७२ र महिला पाँच […]

शनिवार, वैशाख १५, २०७५

रुपन्देही,  भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, २०१८ शुरु भएको छ । गोष्ठीको उद्घाटन संस्कृति,पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले गर्नुभयो । अठतिस देशको सहभागिता हुने भनिए पनि १६ देशको सहभागिता रहेको अन्तर्राष्ट्रिय […]

शनिवार, वैशाख १५, २०७५

लहान, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान–११ पडरिया चोकमा सरकारी नम्बर प्लेटको सवारी साधनको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । सिँचाइ व्यवस्थापन निर्देशनालय चितवनको बा१झ ५२६१ टोयटा गाडीको ठक्करबाट गएराति लहान नगरपालिका–१ सिंग्राही निवासी ५५ […]

शनिवार, वैशाख १५, २०७५