
विनोद पाण्डे कमल चारपाने, बैशाख १ । झापाको कनकाई नगरपालिकालाई पर्यटकीयस्थल बनाउने उदेश्यले नयाँ बर्ष २०७५ को अवसर पारेर वडा नम्वर ८ र ९ को सिमानामा पिकनिक स्पर्ट स्थापना गरिएको छ । विरिङ पुलदेखि दक्षिणमा […]
संखुवासभा, नेवारी समुदायको परम्परागत भजन र बाजागाजाको संरक्षणमा खाँदबारीको शाक्य समाज जुटेको छ । उनीहरु जन्मेदेखि मृत्युसम्मको संस्कारका भजन सिक्न थालेका छन् । समाजले नयाँ पुस्ताका युवालाई भेला पारेर सिकाउन थालेको छ । धर्म, संस्कृति, […]
राजविराज, सप्तरीमा छुट्टाछुट्टै ठाउँमा गए राति आगलागी हुँदा रु पाँच लाखभन्दा बढीको क्षति भएको छ । राजविराज नगरपालिका – ९, जोलहरी पश्चिम टोल बस्ने बालगोविन्द यादवको गाईगोठमा आगलागी हँुदा परालका दुई कुन्यु , १० कट्ठा खेतबाट […]
धनगढी, प्रदेश नम्बर ७ सुदूरपश्चिम क्षेत्रका जिल्लामा नयाँ वर्षका आरम्भका रुपमा मनाइने ‘बिषु’ पर्व उल्लासमय वातावरणमा आज मनाइदै छ । बिषु पर्व मनाउने तयारीस्वरुप आज बेलुका निसौसे, रोट, माणालगायतका स्थानीय खानाका मीठा परिकार पकाउन प्रत्येक घरका […]
बुधबारे। ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क अधारभूत शिक्षा’ भने मुल नाराका साथ झापाको बुद्धशान्तिमा रहेको त्रिभुवन माध्यमिक विद्यालयल होक्सेले पनि नयाँ शैक्षिक सत्रका लागि कक्षा नरर्सरी देखि ६ सम्म भर्ना अभियान सुरु गरेको छ । […]
झापा । झापाको मेचीनगरमा आयोजित कार्यक्रमका बक्ताहरुले सामुदायिक विद्यालयमा गुणस्तीय शिक्षा दिन सकेमा विद्यार्थी आफैँ विद्यालय खोज्दै आउने बताएका छन् । मेचीनगर नगर शिक्षा समितिले आयोजना गरेको विद्यार्थी भर्ना अभियान कार्यक्रम शैक्षिक सत्र २०७५ को […]
बुधबारे, चैत्र ३०। झापाको बुद्धशान्ति १ मा ६ दिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम शुक्रबार सम्पन्न भएको छ । महिला छाता संगठन बुद्धशान्ति १ साविक बुधबारे ६ ले आयोजना गरेको तालिम एक कार्यक्रमको आयोजना गर्दै […]
बिर्तामोड। नेपाल रेडक्रस सोसाइटी झापा विपद् व्यवस्थापनका लागि देशमै सर्वोत्कृष्ट भएको छ । रेडक्रसको ४७औं केन्द्रीय महाधिवेशनमा रेडक्रस झापालाई सर्वोत्कृष्ट जिल्ला घोषणा गर्दै आपदा प्रबन्ध पुरस्कार प्रदान गरिएको थियो । यसअघि सिन्धुलीमा सम्पन्न ४६औं महाधिवेशनमा […]
बिर्तामोड । अधिकांश नेपाली युवायुवती वैदेशिक रोजगारीका लागी खाडी मुलुक गइरहेका बेला वैदेशिक रोजगारीलाई ब्यवस्थित बनाउने उद्धेश्यले मोबाइल एप्लिकेशन तयार पारिएको छ । पौरखी नेपाल नाम संस्थाले प्रवासीको साथ नामक नेपालको मोबाइल एपिल्केशन मार्फन विदेश […]