Aamsanchar

स्थानीय

उर्लाबारी, मोरङको कटहरी गाउँपालिका–२ स्थित एसिसी इँटाभट्टामा पानी जमेको खाल्डोमा डुबेर गएराति एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही इँटा उद्योगमा काम गर्ने भारत घर भएका फैदुल मियाँका एक वर्षीय छोरा अलमान मियाँ […]

बिहिवार, चैत २२, २०७४

सब्द/तस्वीर : विनादे पाण्डे कमल /आमसंचार चारपाने, चैत्र २१ । झापा विर्तामोड नगरपालिका २ चैतुबारी स्थित पञ्चरत्न माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाएको छ। बुधबार विद्यालयको प्राङगणमा आयोजित महोत्सवको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं १ […]

बुधवार, चैत २१, २०७४

लमजुङ,  आफ्नै छोरीलाई करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । सुन्दरबजार–४, दुराडाँडाका सार्की थरका एक जनालाई मदिरा सेवन गरी पटकपटक १४ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । […]

बुधवार, चैत २१, २०७४

झापा, झापाको भद्रपुरमा मादक पदार्थ सेवन गरेर एक युवाले रात्रि गस्तीमा खटिएका प्रहरी टोलीमाथि खुकुरी प्रहार गरेका छन् । भद्रपुर–४ महेशपुरका ३३ वर्षीय सुभाष राईले मादक पदार्थ सेवन गरेर मंगलबार राति प्रहरीमाथि खुकुरी प्रहार गरेका […]

बुधवार, चैत २१, २०७४

तेह्रथुम, गाउँपालिकाले बजार क्षेत्रमा सडक मिचेर बनाइएका घरटहरा भत्काउन भनेपछि छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारका बासिन्दाले टहरा भत्काएका छन् । बजार क्षेत्रको सडक साँघुरो भएको भन्दै गाउँपालिकाले सडक मिचेर बनाइएका घरटहरा भत्काउन निर्देशन जारी गरेको […]

बुधवार, चैत २१, २०७४

[प्रकाश धौलाकोटी ] तेह्रथुम,  प्रदेश नं १ को पहाडी जिल्ला तेह्रथुम ४६ औँ साक्षर जिल्ला घोषणा भएको छ । जिल्लाका ९५ दशमलव ९८ प्रतिशत नागरिक साक्षर भएको तथ्यांकबमोजिम मुख्यमन्त्री शेरधन राईले मंगलबार म्याङलुङमा एक समारोहका बीच […]

बुधवार, चैत २१, २०७४

पाँचथर,  आफ्नै नातिनीलाई पटक पटक करणी गर्ने हजुरबुबालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । पाँचथर जिल्लाका ५८ वर्षीय एक पुरुषले आफ्नै १२ वर्षीया नातिनीलाई २०७४ पुस १ गतेदेखि जबर्जस्ती करणी गर्दै आइरहेको भन्ने सूचनाका आधारमा […]

बुधवार, चैत २१, २०७४

बिर्तामोड। झापाको बिर्तामोडस्थित वीरता जेसीज र काठमाडौं जेसीजबीच भगिनी सम्बन्ध स्थापित भएको छ । दुई संस्थाबीच भगिनी सम्बन्ध स्थापित गर्न सम्झौतामा वीरता जेसीजका अध्यक्ष एकराज गिरी र काठमाडौं जेसीजकी अध्यक्ष इनु थापाले हस्ताक्षर गरेका छन् […]

मङ्गलवार, चैत २०, २०७४

इटहरी,  सुनसरी जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी कोशी ब्यारेज नजिकै पु¥याएको अवस्थामा दुई थान चोरीको मोटरसाइकलसहित मोटरसाइकल चोरी गिरोहमा संलग्न रहँदै आएका तीन युवालाई आज पक्राउ गरिएको छ । को २९ प ८३५९ र […]

मङ्गलवार, चैत २०, २०७४

बर्दिया,  मैनापोखर इलाका वन कार्यालयका कर्मचारीसंगको मिलेमतोमा बढैयाताल गाउँपालिकाअन्तर्गतको मानझुण्डी सामुदायिक वन सामुदायिक वनका पदाधिकारीले २६ गोलिया ९८५ क्यूफुट० छपान नगरेको काठ काटेको आरोप उपभोक्ता समितिका सदस्यले लगाएका छन् । उक्त वन कार्यालय कर्मचारी सुरेन्द्र […]

मङ्गलवार, चैत २०, २०७४