
झापा । झापाको हल्दिवारी गाउँपालिका – ३ निवासी ६० वर्षीया छविमाया खड्काको आज करेन्ट लागेर मृत्यु भएको छ । जंगली हात्ती भगाउन घर वरिपरि विछ्याइएको बिजुलीको नाङ्गो तारमा छुँदा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ […]
अर्जुनधारा। नयाँ वर्ष २०७५ लाई लक्षित गरी झापाको खुदुनाबारीमा मिनी मेला सञ्चालन हुने भएको छ । स्थानीय बर्देश्वर शिवालय मन्दिरको जीर्णोद्धार तथा मन्दिर व्यवस्थापनको लागि अक्षयकोष स्थापना गर्ने उद्देश्यले चैत २१ गतेदेखि वैशाख २ गतेसम्म […]
खुदुनाबारी स्थानीय तह सञ्चालनका क्रममा देखिएका कानुनी समस्या समाधान गर्ने विधिबारे सिक्न झापा अर्जुनधारा नगरपालिकाका जनप्रतिनिधिहरू अहिले अन्तरक्रियामा जुटेका छन् । नगरपालिकाका प्रमुख, उपप्रमुख र निर्मित अधिकृतलाई जिल्ला सरकारी वकिल कार्यालय झापाले अर्जुनधारा–७ स्थित सामुदायिक पितृ […]
सुरुङ्गा, १७ चैत्र । चुडाल वन्धु कल्याण केन्द्रिय समिति झापाले आफ्नो दशौं वार्षिक साधारण सभाको अवसर पारेर शनिवार सुरुङ्गामा संचारकर्मी रामप्रसाद निरौलालाई नगद सहित विशेष सम्मान गरेको छ । विगत एक दशकदेखी संचारक्षेत्रमा निरन्तर क्रियाशिल […]
फिदिम : पाँचथरकाे हिलिहाङ गाउँपालिका ७ का वडाध्यक्ष तीर्थराज तिम्सिनाको शुक्रबार दिउँसो निधन भएको छ। उपचारको क्रममा झापातर्फ लैजादै गर्दा इलामको नेपालटारमा पुगेपछि तिम्सिनाको निधन भएको हो। तिम्सिनाले बिहीबार मात्रै सोही गाउँका भीमबहादुर योक्पाङदेनविरुद्ध सार्वजनिक […]
काठमाडौँ, सैनिक मञ्च टुँडिखेलमा पहिलो पटक भोलि शनिबार १८ हजारभन्दा बढी भूपू सैनिकको जमघट हुँदैछ । उपत्यका पृतना मातहतका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्लामा बसोबास गर्ने १८ हजार ७०० भूपू सैनिक टुँडिखेलमा भेला हुने […]
(शान्तिनगर) झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाईमा चट्याङ लागेर गाईको गोठमा आगलागी हुदाँ २ लाख बढिको नोक्सान भएको छ । शुक्रबार बिहान हावाहुरी र पानीसंगै परेको चट्याङले स्थानीय नवराज गड्तौलाको गाईको गोठ पूर्णरुपमा जलेर नष्ट भएको इलाका […]
भद्रपुर। झापाका ५० लाख भन्दा बढी कारोबार गर्ने उद्योगी र उद्योगमा कार्यरत् लेखा फाँटका कर्मचारीलाई कर (लेखा) सम्बन्धी तीन दिवसीय तालिम झापाको भद्रपुरमा बुधबारदेखि शुरु भएको छ । जीआईजेड र जर्मन सहयोगमा आन्तरिक राजश्व विभाग, […]
झापा, बुद्धशान्ति गाउँपालिकामा रहेको एनसेल टावरमा नेत्रबहादुर चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले आगजनी गरेका छन् । आगजनी गरेको आरोपमा मेची अञ्चल ब्यूरो सदस्य ५८ वर्षीय दीपक लकन्द्री र बुद्धशान्ति सेक्रेटरी दीपक कुरुम्वाङलाई पक्राउ गरिएको […]