Aamsanchar

स्थानीय

इलाम, एनसिएलको टावरमा आगलागी गराएको आशंकामा आज दुई जनालाई जिल्ला प्रहरीले पक्राउ गरेको छ । इलाम नगरपालिका– १ साजेजुङमा रहेको टावरमा आज बिहान आगलागी गराएको आशंकामा विशाल राई र विमल राईलाई प्रहरीले पक्राउ गरेको हो […]

बिहिवार, चैत १५, २०७४

[जितबहादुर भण्डारी]  पाँचथर,  सशस्त्र युद्धका क्रममा शरीरमा लागेको गोली अहिलेसम्म बोकेर हिँड्नुभएकी एक पूर्व लडाकुले उपचारका लागि सहयोगको याचना गर्नुभएको छ । ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका–१, कुइभिरमा जन्मिएकी अनुपा राईले १५ वर्षअघि लागेको गोली अहिलेसम्म पनि शरीरमै […]

मङ्गलवार, चैत १३, २०७४

इनरुवा, सुुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जबाट आज साँझसशस्त्र प्रहरीका दुई जवानलाई घुस लिँदै गर्दा अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले रु २५ हजारसहित सशस्त्र प्रहरी जवान नवीन खड्का […]

मङ्गलवार, चैत १३, २०७४

काठमाडौँ, महानगरीय प्रहरी परिसरले ४७ तोला सुनसहित चार जनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त गौशालाले आइतबार र सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली तस्करी गरेको आरोपमा धनुषाका महमद सेफुल्ला, सर्लाहीका रवी महतो, […]

मङ्गलवार, चैत १३, २०७४

झापा, कारको ठक्करबाट झापा भद्रपुरमा आज एक जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत पश्चिम बंगाल दालखोला घर भई हाल भद्रपुर–६ मा डेरा गरी बस्ने २१ वर्षीय सुनिल साह रहेको वडा प्रहरी […]

मङ्गलवार, चैत १३, २०७४

चितवन, घर नजिकैको सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा आज दिउँसो माडी नगरपालिका–९ कृष्णनगरमा एक घर र गोठ जलेर नष्ट भएको छ । नजिकैको टमटा अनार सामुदायिक वनबाट निस्किएको आगोले सुनिता विकको घर र गोठ […]

मङ्गलवार, चैत १३, २०७४

बिर्तामोड, चैत १३। दृष्टिविहीन विद्यार्थीको अन्तरनिहीत प्रतिभा प्रस्फुटनका लागि टेवा पुर्याउन वीरता जेसीजले बाद्यबादन प्रदान गरेको छ । बिर्तामोड–९ गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयका सात दृष्टिविहीन विद्यार्थीलाई संगीतमा अब्बल बनाउने अभियान अन्तर्गत वीरता जेसीजले बाद्यबादन ड्रमसेट […]

मङ्गलवार, चैत १३, २०७४

बिर्तामोड। दृष्टिविहीन विद्यार्थीको अन्तरनिहीत प्रतिभा प्रस्फुटनका लागि टेवा पुर्याउन वीरता जेसीजले बाद्यबादन प्रदान गरेको छ । बिर्तामोड–९ गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयका सात दृष्टिविहीन विद्यार्थीलाई संगीतमा अब्बल बनाउने अभियान अन्तर्गत वीरता जेसीजले बाद्यबादन ड्रमसेट ‘केजन’ प्रदान […]

मङ्गलवार, चैत १३, २०७४

पोखरा,  भूकम्पबाट क्षतिग्रस्त कास्कीको मादी गाउँपालिका वडा नं ५ ठूलास्वाँरास्थित विद्याज्योति आधारभूत विद्यालयको हातामा नवनिर्मित पक्की भवन निर्माण गरी उक्त भवनसहित शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । लायन्स क्लब अफ पोखरा संगम र लियो क्लब […]

मङ्गलवार, चैत १३, २०७४

काठमाडौँ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा ३१ शाखा अधिकृतलाई खटाएको छ । मन्त्रालयले खटाएकामध्ये १८ जनालाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र १३ जनालाई अधिकृतका रूपमा रिक्त रहेका नगरपालिकामा खटाएको हो । रिक्त रहेका […]

मङ्गलवार, चैत १३, २०७४