Aamsanchar

स्थानीय

इनरुवा, सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा गएराति आगलागीमा परी एक बालकको मृत्यु भएको छ । स्थानीय विन्देश्वर मरिकको घरमा आगलागी हुँदा उनका १२ वर्षीय छोरा सुरज मरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । […]

सोमवार, चैत १२, २०७४

काँकरभिट्टा । मेची नगरपालिका अन्तरगत वडा नं ४ मा सामाजिक सुरक्षा भत्ताको लागि निःशुल्क बैंक खाता खोलिएको छ । शनिवार बाहुण्डाँगी सामुदायिक भवनमा आयोजित एक कार्यक्रमका विच विभिन्न शिर्षकमा सामाजिक सुरक्षा भत्ता पाइरहेकाहरुको सहजताका लागि […]

आइतवार, चैत ११, २०७४

[गणेश अर्याल]  इलाम। एम्बुलेन्स कुदाउन नसकिने अवस्था आएपछि इलामको हर्कटे बजारबाट सडक फराकिलो बनाउन शुरु गरिएको छ । इलामको सूर्योदय नगरपालिकाले नगरक्षेत्रको मेचीराजमार्ग फराकिलोे बनाउने काम शुरु गरेको हो । रोङ गाउँपालिकाको सीमाना हर्कटे बजारबाट […]

आइतवार, चैत ११, २०७४

भद्रपुर। झापाको सदरमुकामस्थित भद्रपुर नगरपालिका कार्यालयले वडा नम्बर–१०लाई खुल्ला दिसामुक्त वडा घोषणा गरिएको छ । यही चैत २२ गते झापालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने अभियान अन्तर्गत नगरपालिकाले भद्रपुरका नगर प्रमुख जीवनकुमार श्रेष्ठले वडा नम्बर–१०लाई […]

आइतवार, चैत ११, २०७४

बिर्तामोड। मादकपदार्थ सेवन गरेर सवारी चलाउनु हुँदैन भन्ने ज्ञान सबैलाई छ ।  तर, पनि अटेरी गर्दै मादकपदार्थ सेवन गर्ने र सवारी चलाउने नौ सय १३ जना चालक कारवाहीमा परेका छन् । जसबाट ट्राफिक प्रहरीले चालू […]

आइतवार, चैत ११, २०७४

बिर्तामोड। चालू आर्थिक वर्षको आठ महिनामा झापामा ३९ हजार दुई सय ५० सवारी कारवाहीमा परेका छन् । कारवाहीमा परेका सवारीमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार चालू आर्थिक वर्षमा […]

आइतवार, चैत ११, २०७४

इनरुवा,  सुनसरी सदरमुकाम इनरुवा–१० जल्पापुरमा शनिबार सम्पन्न भएको निःशुल्क आँखा शिविरमा १८ जना मोतिया बिन्दुका बिरामीलाई शल्यक्रियाका लागि छनोट गरिएको छ । हाम्रो सञ्जाल नेपालको आयोजना र विराटनगर आँखा अस्पतालको संयोजनमा शिविर सम्पन्न भएको थियो […]

आइतवार, चैत ११, २०७४

 उदयपुर,  केही दिनयता देखि निरन्तर रूपमा उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित चुरिया क्षेत्रको बेलस्रोत, खसीबास, रिस्कु क्षेत्रको जंगलमा व्यापक डढेलो लागेर मानव बस्तीतर्फ बढ्न थालेपछि सो क्षेत्रका मानव बस्ती अहिले उच्च जोखिममा परेको छ । अहिले […]

आइतवार, चैत ११, २०७४

उदयपुर, चौदण्डी नगरपालिका– १० स्थित हँडियामा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान १० बजेदेखि स्थानीयवासी गणेश निरौलाका घरबाट सल्केको आगोले निरौलाको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागी शुरु हुनेबित्तिकै जिल्ला […]

आइतवार, चैत ११, २०७४

काठमाडौँ,  नेपाली सेनाको सैन्य पदको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिन पुगेका चार महिलासहित १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । लोकसेवा आयोगद्वारा लिइएको सैन्य पदको लिखित परीक्षामा अर्काको नामबाट परीक्षा दिने रत्नराज्य माध्यमिक […]

शनिवार, चैत १०, २०७४