
विर्तामोड । नेपाल शिक्षक महासंघका केन्द्रीय अध्यक्ष केशव निरौलाले शिक्षकको सेवा सुविधाहरु सन्तोषजनक नरहेको बताएका छन् । शिक्षक महासंघ झापाको प्रथम अधिवेशनको शुक्रवार विर्तामोडमा उद्घाटन गर्दै अध्यक्ष निरौलाले सरकारले दिएको सेवा सुविधाले शिक्षकलाई सन्तुष्ट पार्न […]
इलाम, इलाम नगरपालिकामा ‘इलामबजार साना शहरी खानेपानी तथा सरसफाइ आयोजना’ सञ्चालन हुने भएको छ । एशियाली विकास बैंक (एडिबी)को रु ८५ करोडको सहयोगमा उक्त आयोजना सञ्चालन हुने भएको हो । शहरी विकास मन्त्रालयअन्तर्गत खानेपानी तथा ढल […]
इटहरी, धरान उपमहानगरपालिका १८ स्थित घोपा क्याम्प अगाडि आन्टी होटलमा आज बिहान आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ । डम्बरबहादुर लिम्बूको घरमा होटल सञ्चालन गर्दै आउनुभएका शान्त मगरको होटलमा रहेको खाना […]
कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–३ पिपलाडी आशिष टोलमा जंगली हात्तीको झुण्डले स्थानीय बासिन्दाका आठ घरमा क्षति पु¥याएको छ । गएराति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा छिरेको हात्तीको झुण्डले स्थानीय बासिन्दाका घर भत्काउनाका साथै घरभित्र भण्डारण गरेको अन्न खाएको […]
इलाम, इलामको सूर्योदय नगरपालिकाले ऐन, नियमावली र कार्यविधि आफ्नै राजपत्रमा प्रकाशित गरेको छ । नगरपालिकाले नगरसभाबाट पारित भएका चारवटा ऐन, तीनवटा नियमावली, तीनवटा कार्यविधि, नीति तथा कार्यक्रम र योजना तथा बजेट तर्जुमा दिग्दर्शन राजपत्रमा प्रकाशन […]
ताप्लेजुङ, ताप्लेजुङका दुई निर्वाचन क्षेत्रलाई जोड्ने दोभानस्थित तमोर नदीमाथिको मोटरेबल पुल निर्माण कार्यले तीव्रता पाएको छ । सम्झौताअनुसार ठेकेदार कम्पनीले समयमा काम नगर्दा आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको उक्त पुलको निर्माण कार्य अहिले तीव्रता पाएको हो […]
भक्तपुुर, भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित नंखेलमा बहुआयामिक भवन निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको श्रीमद्भागवत ज्ञान महायज्ञबाट रु २२ लाख संकलन भएको छ । महायज्ञबाट संकलित रकमका साथै वडाद्वारा प्रदान गरिने सबै सरकारी सेवा उपलब्ध गराएर सामुदायिक […]
काठमाडौँ, प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिनदेखि शुरु हुने फागु पर्व आजदेखि प्रारम्भ भएको छ । वसन्तपुर अगाडि विधिवत् रुपमा आज चिर उठाएपछि फागु शुरु भएको मानिन्छ । बिहानको शुभसाइतमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले […]
काठमाडौँ, महानगरीय प्रहरी परिसरले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ । परिसरले विभिन्न मिति र समयमा स्कुटर तथा मोटरसाइकल चोरी गरी नम्बरप्लेट एवं स्वरुप परिवर्तन गरेर बेचबिखन गर्ने काभ्रे घर भई गोकर्णेश्वर बस्ने सुरेश […]