
सप्तरी, साउनको अन्तिम महिनामा आएको बाढीका कारण यस वर्ष सप्तरीमा धान खेत बगाउँदा धान उत्पादनमा कमी आएको छ । बाढी र पछिल्लो समय पानी तथा सिँचाइको अभावले गत वर्षको तुलनामा करिब पाँच प्रतिशतले धान उत्पादनमा […]
काठमाडौं, हुस्सु कम भएपछि विमानको उडान र अवतरण अहिले सामान्य रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । हुस्सु लागेपछि सोमबार बिहान भिजिविलिटी १ सय मिटर मात्र हुँदा उडान र अवतरण हुन सकेको थिएन । देशका […]
काठमाडौँ, महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्रिसमसको अवसर पारेर मादक पदार्थ सेवन गरी सवारी चलाउने २४५ चालकलाई नियन्त्रणमा लिएको छ । महाशाखाले इसाई धर्मावलम्बीको महान् चाड क्रिसमसको अवसर पारेर आइतबार बेलुका गरेको विशेष जाँचका क्रममा ती […]
धुलिखेल, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ५ मा छाला कारखाना नजिकै आगो लागेर एक जनाको मृत्यु भएको छ । पनौती नगरपालिकाको छाला कारखानास्थित मिजार टोलमा रहेको सुखदेव श्रेष्ठले सञ्चालन गरेको कुखुरा फार्म नजिकै बनाएको टिनको […]
ताप्लेजुङ। ताप्लेजुङको सिरिजंघा गाउँपालिका–४ तेल्लोकमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । झापाको बिर्तामोडबाट यात्रु लिएर तेल्लोकतर्फ आउँदै गरेको गरेको मे१ज १२३५ नम्बरको ट्याक्सी आइतबार साँझ ६ः४५ बजेतिर अचानक सडकबाट १० मिटर तल […]
काँकरभिट्टा। पूर्व पश्चिम लोकमार्ग अन्र्तगत झापाको धुलाबारी सडक खण्डमा आइतबार भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । काँकरभिट्टाबाट धरान तर्फ जाँदै गरेको को १ ख २२०३ नम्बरको बसले मे ६ प ६५८ नम्बरको […]
धरान, सुनसरी र उदयपुरबाट प्रहरी लागूऔषध सहित आठ जनालाई पक्राउ गरेको छ । सुनसरीको धरानमा लागूपदार्थ ब्राउन सुगरसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंका छितिज श्रेष्ठ, धरानका दिनेश श्रेष्ठ र उज्वल हलुवाइ […]
झापा, कारागारमा रहेका कैदीहरुलाई लक्षित गरी सरकारले आठ जिल्लामा मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ । इलाम, झापा, पर्सा, कास्की, पाल्पा, बाँके, सुर्खेत र कैलालीमा आगामी फागुन महिनासम्ममा मानसिक स्वास्थ्य कार्यक्रम पुर्याउने तयारी सरकारको […]
पोखरा, रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान )पोखराद्वारा यही पुस १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा १९औँ सडक महोत्सव गरिने भएको छ । ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने मूल नाराका साथ आयोजना […]