
इनरुवा, सुनसरीको सीतागञ्ज शाखा नहरमा डुबेर एक तीन वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गढी गाउँपालिका–६ का जेलु ऋषिदेवको ३ वर्षीय छोरा शिव ऋषिदेव रहेको जिल्ला अस्पताल इनरुवा बिटका प्रहरी इञ्चार्ज रामसुन्दर यादवले […]
झापा, झापाको कमल गाउँपालिकाले ‘समृद्ध कमल हाम्रो सरोकार’ भन्ने नाराका साथ आर्थिक वर्ष २०७४÷०७५ को बजेट सार्वजनिक गरेको छ । शनिबार सम्पन्न प्रथम गाउँसभामा गाउँपालिका उपाध्यक्ष बेनु सिवाकाटीले रू ३३ करोड ३३ लाख ७३ हजार […]
काठमाडौँ, नेपालमा अवैध लागुऔषध कारोबार गर्ने कैदीबन्दीको संख्या सबैभन्दा बढी रहेको छ । कारागार व्यवस्थापन विभागले दिएको जानकारीअनुसार नेपालका ७२ जिल्लाका ७४ कारागारमा रहेकामध्ये तीन हजार ३८० कैदीबन्दीले लागुऔषध कारोबारसम्बन्धी मुद्दामा जेल जीवन बिताइरहेका छन् । […]
बिर्तामोड । नेपाल आदिबासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परीषदले हालसम्म ९ वटा वडामा वडा समन्वय परीषद् गठन गरेको छ । परीषदका अध्यक्ष गोपाल राईका अनुसार वडा नंबर १ मा डिल्ली लिभाङको अध्यक्षतामा ९ सदस्यीय […]
विराटनगर, खसीको मासु भनेर बाख्राको मासु बेच्ने एक भारतीयसहित तीन जनालाई शुक्रबार पक्राउ गरिएको छ । विराटनगर–१७ बस्ने लाल मोहम्मद र मोहम्मद रसिद तथा भारतको जोगबनी बस्ने मोहम्मद कल्वालाई पक्राउ गरिएको इप्रका रानी, विराटनगरले जनाएको […]
मोरङ, मोरङ कारागारमा विभिन्न मुद्दामा सजाय भुक्तान गर्दै आएकामध्ये ४२ जनामा मानसिक रोग देखिएको छ । कारागार प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार विगत पाँच वर्षको अबधिमा यहाँ मानसिक रोगी बढेर ४२ जना पुगेका छन् । तीमध्ये […]
इटहरी, सुनसरी जिल्लाका पश्चिम क्षेत्रमा पर्ने बराह नगरपालिकाको प्रकाशपुर राजावास क्षेत्रको भित्री सडकखण्डमा को२५प ८८४३ नंको मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । उक्त घटनामा मोटरसाइकलको ठक्करबाट […]
बिर्तामोड। अर्जुनधारा नगरपालिका–११का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै वुधवार पूर्वपश्चिम राजमार्गमा दुई घण्टा चक्का जाम गरिएको छ । मृतकका आफन्त र सर्वसाधारणले बालकको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै चक्काजाम गरेका […]
भद्रपुर। अस्पताल परिसरबाट सवारीसाधन चोरी गर्ने एक व्यक्तिलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका छन् ।झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पताल परिसर भित्रबाट पछिल्लो समयमा मोटरसाइकल र साइकल चोरी गर्ने समूहको बिगबिगी बढेको थियो । अस्पतालमा […]