
पोखरा। जिल्ला प्रहरी कार्यालय, कास्कीले एटिएमबाट पैसा चोरेको आशङ्कामा दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ । पोखराको लेकसाइडस्थित हिमालयन बैंक लिमिटेड र नविल बैंक लिमिटेडबाट पैसा निकाल्दै गरेको दृश्य सिसी क्यामराबाट देखेपछि प्रहरीले बुल्गेरियाली नागरिकद्वय […]
बिर्तामोड। इलाका प्रहरी कार्यालय बिर्तामोडले भन्सार छलेर नेपाल भित्र्याइएको कपडा बरामद गरेको छ । प्रहरीले वरामद गरेको कपडाको मूल्य एक लाख १२ हजार दुई सय रुपैया वरावरको रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक प्रकाश […]
[राजु पोख्रेल] दमक, डेढ बर्ष अघि स्थागन गरिएको सिङ्गिङ सुपरस्टार तिम्रो र धुन मेरो स्वर प्रतियोगिता पुन सञ्चालन हुने भएको छ। आन्तरिक प्राविधिक कठिनाई देखाउदै स्थगन गरिएको उक्क्त प्रतियोगिताको आईडल छनौट यहि चैत ३१ गते […]
इटहरी । इटहरी उपमहानगरपालिकाको सहरी गरिब दलित तथा सीमान्तकृत समुदायका बालबालिकालाई रोट्र्याक्ट क्लब अफ डाउनटाउन विराटनगर र इटहरीको सक्रियतामा आवश्यक शैक्षिक सामग्री वितरण गरिएको छ । लामो समयदेखि इटहरी–१ को टेङ्ग्रा खोला किनारमा निःस्वार्थ भावनाले […]
मोरङ । एसियन थाई फुड्सले उत्पादन गरेको रमपम चाउचाउ अमेरिका निर्यात गर्न थालेको छ । नेपालमा उत्पादित चाउचाउको अमेरिकामा माग हुन थालेको सो उद्योगका प्रबन्ध निर्देशक महेश जाजूले बताउनुभयो । “सुरुमा नेपालीको रोजाइ भए पनि […]
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले माध्यामिक शिक्षा परीक्षालाई केन्द्रबिन्दुमा राखेर मुलुकभर नै विद्युत्भार कटौती पूर्णरुपमा अन्त्य गरेको छ । विगत तीनदिनदेखि परीक्षणका रुपमा विद्युत्भार कटौती अन्त्य गरेको भए पनि प्राधिकरणले भने आज साँझदेखि औपचारिक रुपमा नै […]
विराटनगर। मोरङको टङ्कीसिनुवारीस्थित ‘म्याजिक चप्पल’ कारखानामा आज बिहान ४ बजे आगलागी भएको छ । विराटनगर उपमहानगरपालिकासँग जोडिएको टङ्कीसिनुवारीस्थित सो उद्योगमा आगलागी नियन्त्रणका लागि दमकल, स्थानीय प्रहरी र मजदुर जुटेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ […]
इलाम । आजदेखि सुरू भएको माध्यमिक शिक्षा परीक्षामा(एसइई) इलामबाट यसपटक दुई सय दुईजना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । समयमा नै विद्यालयमा राजस्व नबुझाएको, बिचमै विद्यालय छाडेका र ७५ प्रतिशत हाजिर नपुगेका विद्यार्थीहरूले परीक्षा […]
काठमाडौँ। प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्रबाट निस्कने झोलजन्य फोहर सिंहदरबारभित्रै व्यवस्थापन हुनेभएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले पहिलो पटक खेर जाने झोलजन्य पदार्थ (दिसापिसाब) र हात धँुदा प्रयोग भएका पानीको पुनः प्रयोग गर्न ओम्नी […]