
इटहरी । इटहरी उपमहानगरपालिकाको सहरी गरिब दलित तथा सीमान्तकृत समुदायका बालबालिकालाई रोट्र्याक्ट क्लब अफ डाउनटाउन विराटनगर र इटहरीको सक्रियतामा आवश्यक शैक्षिक सामग्री वितरण गरिएको छ । लामो समयदेखि इटहरी–१ को टेङ्ग्रा खोला किनारमा निःस्वार्थ भावनाले […]
मोरङ । एसियन थाई फुड्सले उत्पादन गरेको रमपम चाउचाउ अमेरिका निर्यात गर्न थालेको छ । नेपालमा उत्पादित चाउचाउको अमेरिकामा माग हुन थालेको सो उद्योगका प्रबन्ध निर्देशक महेश जाजूले बताउनुभयो । “सुरुमा नेपालीको रोजाइ भए पनि […]
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले माध्यामिक शिक्षा परीक्षालाई केन्द्रबिन्दुमा राखेर मुलुकभर नै विद्युत्भार कटौती पूर्णरुपमा अन्त्य गरेको छ । विगत तीनदिनदेखि परीक्षणका रुपमा विद्युत्भार कटौती अन्त्य गरेको भए पनि प्राधिकरणले भने आज साँझदेखि औपचारिक रुपमा नै […]
विराटनगर। मोरङको टङ्कीसिनुवारीस्थित ‘म्याजिक चप्पल’ कारखानामा आज बिहान ४ बजे आगलागी भएको छ । विराटनगर उपमहानगरपालिकासँग जोडिएको टङ्कीसिनुवारीस्थित सो उद्योगमा आगलागी नियन्त्रणका लागि दमकल, स्थानीय प्रहरी र मजदुर जुटेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ […]
इलाम । आजदेखि सुरू भएको माध्यमिक शिक्षा परीक्षामा(एसइई) इलामबाट यसपटक दुई सय दुईजना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । समयमा नै विद्यालयमा राजस्व नबुझाएको, बिचमै विद्यालय छाडेका र ७५ प्रतिशत हाजिर नपुगेका विद्यार्थीहरूले परीक्षा […]
काठमाडौँ। प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्रबाट निस्कने झोलजन्य फोहर सिंहदरबारभित्रै व्यवस्थापन हुनेभएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले पहिलो पटक खेर जाने झोलजन्य पदार्थ (दिसापिसाब) र हात धँुदा प्रयोग भएका पानीको पुनः प्रयोग गर्न ओम्नी […]
काठमाडौं, लगातार घट्न थालेको सुनको भाउ बिहीबार भने ह्वात्तै बढेको छ । सुन बिहीबार तोलाको ७ सय रुपैयाँले बढेर ५३ हजार ९ सय रुपैयाँ पुगेको छ । बुधबार सुनको भाउ तोलाको ५३ हजार २ सय […]
तेह्रथुम। तमोर नदीसँग सीमा जोडिएका तेह्रथुमका एक दर्जन बढी गाविसमा खानेपानीको चरम समस्या हँुदै आएकोे छ । जिल्लाको आठराई क्षेत्रका ईवा, ह्वाकु, छातेढुङ्गा, चुहानडाँडा, सक्रान्ति, थोक्लुङ र छथर क्षेत्रका हमरजुङ, ओख्रे, सुदाप, फाक्चामारा र पञ्चकन्यालगायत […]
बिर्तामोड । लिम्वुवान नेता लाजेहाङ साम्यूलाई पितृ शोक परेको छ । बिर्तामोडमा सोमबार साँझ पिकअपको ठक्करबाट उनका वुवा ६७ वर्षीय तीलवहादुर लिम्बूको मृत्यु भएको हो । लिम्बूलाई सोमवार साँझ ७ बजे विर्तामोड नगरपालिका – ६ […]