Aamsanchar

स्थानीय

ताप्लेजुङ । चिसो बढेसँगै ताप्लेजुङको हिमाली क्षेत्रका बस्ती सुनसान हुँदै गएका छन् । चिसोसँगै हिमपात र तुसारो पर्न सुरु भएपछि ओलाङ्चुङगोला, पापुङ, लेलेपलगायतका हिमाली बस्तीका बासिन्दा तल्लो क्षेत्रमा झर्न सुरु गरेका हुन् । चिसो बढेपछि […]

आइतवार, मंसिर १२, २०७३

सुनसरी। धरान उपमहानगरपालीका-१५ बाझोघरामा शनिबार सेप्टी ट्याङ्कीमा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा  स्थानिय फुलमायाँ विश्वकर्माको डेढ बर्षिय छोरा उपहार विश्वकर्मा रहेका छन्। उनी दिउँसो १२ बजेतिर खेल्ने क्रममा उक्त ट्यङ्कीमा डुबेर गम्भिर […]

आइतवार, मंसिर १२, २०७३

ताप्लेजुङ। चीन सरकारले ताप्लेजुङको ओलाङ्चुुङ्गोलाबाट टिपताला पाससम्मको भागमा आफ्नो भूमि हुँदै डोजर ल्याउन नेपाललाई अनुमति प्रदान गरेको छ । तिब्बतस्थित तिङ काउन्टीको रिउ बजार क्षेत्रमा रहेका डोजर तथा औजार प्रयोग गरी टिपतालापास हुँदै ओलाङ्चुङ्गोलातर्फको भागमा […]

आइतवार, मंसिर १२, २०७३

सोलुखुम्बु। नेपाल हृदयरोग केन्द्र निवारण प्रतिष्ठानले सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा शनिबार आयोजना गरेको मुटु परीक्षण कार्यक्रममा एक हजार ५१ जना बालबालिकाको मुटु परीक्षण गरिएको छ । पन्ध्र वर्षमुनिका बालबालिकालाई लक्षित गरिएको सो शिविरमा परीक्षण गराएकामध्ये १० […]

आइतवार, मंसिर १२, २०७३

बागलुङ । आगामी मे(वैशाख–जेठतिर)मा दृष्टिविहीन अमिट केसीले शिखर सगरमाथामा पाइला टेक्ने योजना बनाउनुभएको छ । सगरमाथा चढ्ने अभियानमा चार वर्षदेखि लाग्नुभएका बागलुङ, सर्कुवा–२ का केसीलाई अहिले पैसाको चिन्ता छ । उहाँलाई एउटै डर छ, सगरमाथा […]

शनिवार, मंसिर ११, २०७३

मोरङ। मोरङको बयरबन ९ बस्ने २२ बर्षिय गणेश राई बुधबार मृत अवस्थामा भेटिएका छन्। मंगलबार बेलुका घरबाट हिडेका राई नफर्किएपछी खोजी गर्ने क्रममा बुधबार साँझ बयरबन स्थित फलैचा चेकमा उनी  मृत अवस्थामा भेटिएका हुन्। घटना […]

बिहिवार, मंसिर ९, २०७३

सुरुङ्गा । पूर्वपश्चिम राजमार्गअन्र्तगत झापाको कन्काई नगरपालिका–१ मा आज अपराह्न कारको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १५ च ३३८३ नम्बरको कारले बाटो काट्ने क्रममा साइकलयात्रीलाई ठक्कर दिँदा कन्काइ […]

बुधवार, मंसिर ८, २०७३

भोजपुर। जिल्लाको आम्तेक गाविसमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । गएराति भोजपुरको आम्तेक गाविस–१ का ४५ वर्षीय लट्टे भनिने आइते दमाईले आफ्नी कान्छी श्रीमती ३६ वर्षीया निर्मला दमाईलाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी […]

बुधवार, मंसिर ८, २०७३

सोलुखुम्बु। सोलुखुम्बुको  देउसा-७ मा मंगलबार एक घरमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा देउसा-७ बस्ने ४० बर्षिया अस्मिता राई रहेकी छिन।   भान्साकोठाबाट अचानक सल्किएको आगोले घर भित्र भएकी राईको जलेर […]

बुधवार, मंसिर ८, २०७३

सोलुखुम्बु, सोलुखुम्बुको देउसा-५ मा मंगलबार रुखले किचेर आमाको मृत्यु भएको छ भने उनकै छोरी घाइते भएकी छिन्। स्थानिय जितमाया राइको बारीमा रहेको सल्लोको रुख सोही ठाउँका नरनाथ राई र सुभराम राईले काट्ने क्रममा रुख ढलेर […]

बुधवार, मंसिर ८, २०७३