
वीरगन्ज: हबल्दारको छोरासँग गुच्चा खेल्ने क्रममा भएको झगडाकै निहुँमा प्रहरीले चार वर्षीय बालकलाई तीन घन्टा हिरासतमा राखेर मुक्त गरेको छ । प्रहरीले बाराको कलैया नगरपालिका वडा नम्बर ४ मा डेरामा बस्दै आएका मोतीलाल गुप्ताका […]
रुपन्देही, रुपन्देहीमा सर्पले टोक्दा एक जनाको ज्यान गएको छ । लुम्बिनी साँस्कृतीक नगरपालिका–१६ का ६५ वर्षका बसिर मुसलमानको सर्पले टोकाइबाट ज्यान गएको हो । खेतमा धानमा पानी लगाउन गएका बेला बसिरलाई सर्पले टोकेको हो । […]
बिर्तामोड । बिर्तामोडको कृषिथोक बजारस्थित मिनी मार्केटमा भएको आगलागीका पीडित विद्यार्थीलाई विर्तामोडस्थित न्यूट्न्स एजुकेशन एकाडेमीले राहत स्वरुप १ बर्षको सम्पूर्ण शुल्क छुट गर्ने निर्णय गरेको छ । न्यूट्न्समा कक्षा ३मा अध्ययनरत् बिर्तामोड–६का घनश्याम–कृष्णकुमारी अधिकारीका छोरा […]
काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ तिलगङ्गास्थित गुठीको जग्गामा टहरा बनाई बसेकी करुणा तामाङ मण्डल आज मृत अवस्थामा फेला परेकी छिन् । सुनसरीको धरान घर हुने ३५ वर्षीया मण्डलको मृत्यु के कारणले भएको भन्ने बारेमा अनुसन्धान भइरहेको […]
फिदिम । पाँचथरको हाङगुम गाविसका सचिव केशवप्रसाद निरौला एक महिनादेखि सम्पर्कविहीन भएपछि सेवाग्राही मर्कामा परेका छन् । काम लिएर फिदिमसम्म आए पनि सचिव नभेट्दा सर्वसाधारण काम नगरी रित्तो हात्त घर फर्कन बाध्य भएको स्थानीयको गुनासो […]
भद्रपुर। भद्रपुर नगरपालिका वडा नं २ स्थित एयोफरेन्ट्री सेन्टरको परिसरमा सोमबार साँझ जङ्गली हात्ती प्रवेश गरी करिब रु एक लाख ६० हजार बराबरको सम्पत्ति क्षति गरेको छ । तीन समूहमा आएका जङ्गली हात्तीले फलामको ढोका, […]
फलेवास (पर्वत) । पर्वतको कुस्मा घर भएकी महिलाले बुटवल पुगेर साढे ४ चार करोड रुपैयाभन्दा बढी ठगी गरेर फरार भएकी छन् । कुस्मा नगरपालिका–१० साझाचोक घर भएकी जमुना कुँवरले बुटवलमा पुगेर रु ४ करोड र […]
बाशुदेब भट्ट, कञ्चनपुर। स्कुले छोराछोरीलाई डटपेन किन्ने विषयमा भएको समान्य विवादमा कञ्चनपुरकी एक महिलाले आफ्नै कोखबाट जन्माएका दुई नाबालक सन्तानको विष सेवन गराएर हत्या मात्र गरिनन आफूले पनि आत्महत्या गरिन । कञ्चनपुरको बेलौरी नगरपालिका वडा […]
पथरी (मोरङ)। लायन्स क्लब अफ विराटनगरले रु १३ लाखको लगानीमा वृद्धाश्रमका लागि एउटा भवन निर्माण गरेको छ । अठार फिट चौडाइ र ३८ फिट लम्बाइको उक्त भवन लायन्स क्लब एक्जीक्युटिभको पहलमा विराटनगरका हरिप्रसाद वंशल र […]