
बिर्तामोड । झापाको बिर्तामोड–२ मा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २७ औं स्थापना दिवसको अवसर पारेर सहारा नेपाल साकोसको खुदुनाबारी सेवा केन्द्रले दुईजना महिला उद्यमी सदस्यहरुलाई सम्मान गरेको छ । […]
बिर्तामोड । झापामा मापडण्ड विपरित खाद्य बस्तुको खुल्लेआम विक्री वितरण भई रहेको तर पनि नियमनकारी निकायले अनुगम र सचेताका कार्यक्रमहरु नगरेको नागरिक स्तरबाट गुनासाहरु आईरहेको अबस्थामा झापाको विर्तामोडमा खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि सम्बन्धी गोष्ठी […]
कनकाई । झापाको कनकाई नगरपालिकामा एकै दिन २ घण्टाको समय अवधी भित्र चारवटा कार्यक्रम सम्पन्न भएको छ । बुधबार (आज) विहान ८ः३० देखि १०ः३० बजेको समयमा नगरपालिकाको प्रशासनिक भवन, विद्युतिय कर भुक्तानी सेवा, खुल्ला व्यामशालाको […]
चारपाने । झापाको बिर्तामोड–२ मा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले एटिएम सेवा शुभारम्भ गरेको छ । सोमबार (आज) केन्द्रिय कार्यालय चारपानेमा आयोजित २७ औं स्थापना दिवस समारोहका प्रमुख अतिथि एवम् […]
मेचीनगर । देवानी प्रकृतिका विवादहरुलाई सहजीकरण गरी संवादको माध्यमबाट जीत जीतको अवस्थामा पुर्याउने गरी विवाद समाधान गर्ने सीपको विकास गर्न झापाको मेचीनगरमा मेलमिलाप सम्बन्धी आठ दिवसीय आधारभूत तालिम विहीबारबाट शुरु भएको छ । मेचीनगर नगरपालिकाको […]
विर्तामोड । झापाको विर्तामोडमा अबरुद्ध पूर्व–पस्चिम सडकमा रोकिएका सवारीहरु सुचारु भएको छ । राजश्व अनुसन्धान विभागका कर्मचारीसँग शुक्रबार छलफल गर्ने सहमतिपछि राजमार्ग खुलाउने निर्णय भएको उद्योग वाणिज्य संघ विर्तामोडले जनाएको छ । राजश्व अनुसन्धान विभागको […]
बिर्तामोड। निर्वाचन केन्द्रित समाचार लेखन र आचारसंहिता विषयक एक दिने प्रशिक्षण मंगलवार झापाको बिर्तामोडमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र संवाद समूह झापाको सहकार्यमा भएको प्रशिक्षणमा जिल्लाका क्रियाशील ७२ जना […]
बिर्तामोड । झापाको बिर्तामोडमा १ करोड ८८ लाख ८५ हजार ५७५ रुपैंयाको लागतमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले भवनको […]