अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले होम आइशोलेशनमा बस्दा कठिनाइहरुलाई तथा सामान्य लक्षण भएका कोभिड संक्रमितहरुका लागि अर्जुनधारा ३ सिमलचौर स्थित भवनमा सेल्फ प्रि आइशोलेशन केन्द्रमा व्यवस्थापन गरिने बैठकले निर्णय गरेको छ । नगरको कोभिड संकट व्यवस्थापन […]
मेचीनगर । मेचीनगर नगरपालिकाले मेची र निन्दा नदीमा ढुङ्गा–बालुवा उत्खनन्बाट संकलन गरेको राजस्वमा अनियमितता भएको भन्ने विषयका बारेमा आफ्नो धारणा सार्वजनिक गरेको छ । शुक्रबार नगरपालिका परिसरमा पत्रकार सम्मेलन गरेर नगरपालिकाकातर्फबाट नगर प्रमुख विमल आचार्यले […]
बिर्तामोड । एका लागि एक अभियानले सुरु गरेको अक्सिजन बैंकका लागि यसोदा (दमयन्ता) निरौला स्मृति प्रतिष्ठान बिर्तामोडले ५ थान अक्सिजन सिलिन्डर खरिद वापत ७५ हजार रुपैया अभियानलाई उपलब्ध गराएको छ । यसोदा (दमयन्ता) निरौलाको सातौं […]
बिर्तामोड। नागरिक स्तरबाट सुरु भएको ‘एकका लागि एक अभियान’ले चीनबाट मगाएको ५ सय थान अक्सिजन सिलिन्डरमध्ये पहिलो चरणमा १ सय थान सिलिन्डर झापा आइपुगेको छ । आज दिउँसो काठमाडौँ हुँदै उक्त सिलिन्डर झापा ल्याईएको हो […]
बिर्तामोड । एका लागि एक अभियानले सुरु गरेको अक्सिजन बैंकका लागि बिर्तामोडमा रहेको वीरता लेडी जेसीजले ६ थान अक्सिजन सिलिन्डर खरिद वापत ९० हजार रुपैया अभियानलाई उपलब्ध गराएको छ । थोपा थोपाले समुन्द्र हुन्छ भने […]
शरणामती ३। झापा गाउँपालिकामा कोरोना भाइरसको दोस्रो लहरमा गाउँबस्तीमा ५०५ संक्रमित फेला परेका छन।तीन ठाँउको पिसिआर र एन्टिजेन रिपोर्टबाट पालिकामा ५०५ कोरोना संक्रमित रहेको स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले दाबी गरे। बिश्वकर्माले कामाटोली बजारमा ११ […]
मेचीनगर। प्रेस क्लब मेचीनगरले प्रहरी हिरासतमा रहेका थुनुवा र सुरक्षाकर्मीहरुलाई मंगलबार मास्क वितरण गरेको छ । विर्तामोड राउण्ड टेवल शाखा २७ को सहकार्य र सहयोगमा क्लबले इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी हिरासतमा रहेका थुनुवा र […]
बिर्तामोड । एकका लागि एक अभियानले सुरु गरको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानमा सोमबार बिर्तामोड उद्योग बाणिज्य संघ सहित १४ संघ संस्था तथा व्यक्तिले ४० थान अक्सिजन सिलिन्डर सहयोग गरेका छन् । एकका लागि […]
बिर्तामोड-अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोरोना संक्रमणका कारण निधन भएको छ । उनको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको थियो । वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।उनको निधनबारे झापाका […]
झापा- बुधबारे जेसीजकाे `खासदिन जन्मदिन´ कार्यक्रम अन्तर्गत बुद्धशान्ति गाउँपालिकाले अक्सिजन लगाउनुपर्ने कोभिड संक्रमितका लागि तयार गरेकाे आइसाेलेसनमा भर्ना हुने बिरामीका लागि हर्लिक्स प्रदान गरेको छ । बुधबारे जेसीजका सदस्य उमेश तिम्सिनाको संयोजकत्वमा आज गाउँपालिका अध्यक्ष […]